पुर्बी मोरङ को बेलबारी बाट पुर्ब र लक्ष्मीमार्ग बाट २दुई किलोमीटर पश्चिम् मा अबस्थित बेतना सिमसार छेत्रमा पर्यटक वृद्धि हुन थालेको छ टाढा टाढा बाट घुम्न आउनेको ताती लाग्न थालेको छ पर्यटक लाई आकर्षक गर्नको लागि त्याहाको समितिले पोखरीमा माछा कछुवा लगाएको छ भने पानीमा घुम्न को लागि 5 वटा डुङ्गा को ब्याबस्था समेत गरेको छ त्यसरी नै एक भागमा अजिङ्रर उल्लु लाटकोसेरो दुम्सी मुसा बादर निल गाई मृग लगाएत जीव जनाबर लाई राखिएको छ भने यो अबलोकन गर्न भित्र छिर्न को लागि टिकट काट्नु पर्ने हुन्छ टिकट को मुल्य भने रुपैया ३० मात्रै रहेको छ हिमाल कार्की बाट आएको एउटा उहाँकै भि डि यो हामिले पस्केका छौ हेर्नुस् अनि घुम्न पनि आउनुस जानुस हाल मा यस्ता पर्यटकीय स्थल हरु धेरै छन इटहरी मा गोकुलम दोमुखा लगाएत थुप्रै ठाँउ हरुमा रमाइलो गर्न सकिन्छ
तराइ का विभिन्न जिल्लामा सितलहर सङ्गै गर्मी मौसम सुरु भएको छ गर्मीसँगै लाम्खुट्टे ले उतिकै सताउन थालेको छ घाम र तुसारो सङ्गै स्कुल जाने बालबालिका हरुलाइ समेत असहज बनेको छ