ए आइजी चन्द ले सिलवाल लाई जय नेपाल ठोके पछि
एआईजी चन्दले सिलवाललाई जय नेपाल टक्र्याएपछि….
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्द र नवनिर्वाचित सांसद नवराज सिलवाल बीच भलाकुसारी भएको छ । टेलिफोन कुराकानीमा सांसद सिलवाललाइ चन्दले बधाई दिनुका साथै आगामी दिनमा सहकार्य गरेर संगै अघि बढ्न तयार रहेको बताएका छन् ।
चन्दले मंगलबार विहान टेलिफोनमार्फत सिलवाललाई ‘जय नेपाल’ भन्दै बधाई दिएका हुन् । सामान्यतया प्रहरीमा एकले अर्कालाई सम्मान जनाउदा जय नेपाल प्रयोग गर्ने गरिन्छ ।
आजभोलि नबराज सिलवालको सामाजिक सञ्जालमा धेरैन बहस हुने गर्दछ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्