इतिहास रच्दै ओलि
झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ५७ हजार १ सय ३९ मत ल्याउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए । ओली र अधिकारीको मतान्तर २८,८८२ रहेको छ । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मतमध्ये सबैभन्दा बढी हो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्