प्रदेशमा अहिले सम्म नेकपा माओवादी केन्द्रले ३१ र प्रतिनिधिमा १५ स्थान मा बिजय
प्रदेशसमा अहिलेसम्म नेकपा माओवादी केन्द्रले ३१ र प्रतिनिधिमा १५ स्थानमा विजयी
काठमाडौं । प्रदेशसभा सदस्यमा अहिलेसम्म नेकपा माओवादी केन्द्रले ३१ स्थानमा विजय हासिल गरेको छ । मतगणना भैरहेका १७४ क्षेत्रमा नेकपा माओवादी केन्द्रले ३७ स्थानमा अग्रता कायम गरेको छ ।
प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेकपा माओवादी केन्द्रले १५ स्थानमा विजय हासिल गरेको छ । मतगणना भैरहेका १०४ क्षेत्रमा नेकपा माओवादी केन्द्रले १९ स्थानमा अग्रता कायम गरेको छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्