रोचक बन्दै काठमाडौं ४ अघि लागे गगन थापा

काठमाडौं । काठमाडौँ–४ मा कांग्रेसले पुनः अग्रता लिएको छ । एमालेका राजन भट्टराईले यसअघि कांग्रेस नेतालाई पछि पारेका थिए । तर, अहिले गगन थापा अघि बढिसकेका छन् ।
थापाको ८ हजार ८४१ मत आएको भने राजनको ८ हजार ६७९ मत आएको छ । त्यस्तै तेस्रोमा रहेकी विवेकशील साझाकी सुबुना बस्नेतले ५६८ मत ल्याएकी छन् ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्