मलेसिया को जेसिवाइ हस्टेलमा आज राती 1:41 मा इमरिकेशन ले छाप मार्यो पर्मेट तथा पाशपोर्ट नभए का जति सबैलाई लग्यो तेस मध्यमा नेपाली मात्र 10 ,भन्दा बढी छ भने इन्डियन पन्चाबी 50 भन्दा माथी मेनमार पनि छ बङला सबै मिलाएर 150 जना सम्म लग्यो
इमिग्रेसन ले एक्कासि मध्ये रातमा छापा मार्दा पक्राउ परेका हुन
धेरै कम्पनी काम दारहरु यो हस्टेलमा बस्दै आएका छ्न कम्पनी ATA ,jcy,linogarph ,,TDK ,SO लगायत अन्य कम्पनीको कामदार हरु पनि बस्ने गर्छन हालैका दिन मा मलेशिया सरकार ले तिब्र रुपमा बिदेशी कामदार पक्राउ गर्न सुरु गरेको छ
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्