किन र के कारण गर्छन आत्महत्या बिदेश मा नेपालीहरु
नेपाली चेलिले गरिन मलेसियामा आत्महत्या
काठमाडौँ, मंसिर २९ । वैदेशिक रोजगारीको शिलसिलामा काम गर्न मलेसिया आएकी नेपाली चेलिले आत्मा हत्या गरेकी छन । मलेसियाको पेनाङ्ग पेराइ जया स्थित नेशनल गेट कम्पनिमा काम गर्दै आएकी नेपाली चेलीले आफु बसोबास गर्दै आएको कोठामा घाटिमा पासो लागाएर आत्मा हत्या गरेकी छिन । नेपाल धनकुटा घर भएकी उनिता राइले रातिको समयमा आत्महत्या गरेकी हुन उनको आत्महत्याको कारण खुलिसकेको छैन अहिले मृतकको शव मलेसियन यम्नी केसनले पोस्ट मार्टमको लागि लगेको छ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्