आज बिहान मलेशिया पेनाङ राज्यको जुरु स्थित एक आपस मा बस जुझ्दा छ जना को घट्ना स्थलमा र दुई जना को हस्पिटल लाने क्रममा ज्यान गएको छ बिहान 5:15 बजे सोनि कम्पनीमा कार्यरत नेपाली र इन्डोनेशियन चढेको बस कम्पनी तर्फ जाँदै गरेको थियो भने बिपरित दिशा बाट आएको बसको ब्रेक फेल भएको कारण दुर्घटनामा परेको थियो
मर्नेको सङ्ख्या आठ भएता पनि कुन देश का कामदार कति परे भन्ने खुलाएको छैन तिब्र गतिमा भएको बेला ब्रेक फेल हुदा सो घट्ना हुन गएको थियो
मर्नेको सङ्ख्या आठ भएता पनि कुन देश का कामदार कति परे भन्ने खुलाएको छैन तिब्र गतिमा भएको बेला ब्रेक फेल हुदा सो घट्ना हुन गएको थियो