प्रवाशी श्रमिक खबर हिमाल कार्की को अनुभव यसरी सुनाउनु भयो
प्रदेश धाउदा धाउदै पैसा कमाउन र थोरै भए पनि परिवारको खुशी र मुस्कान खोज्दा खोज्दै प्रदेश मै कपाल फुलि सकेछ गाला चाउरी पर्दै गैसकेछ । रहर हरु सबै लुकाएर सधै हासेर खुशी दिदा दिदै आधा जिन्दगी नै गएको पत्तो नै भएन ।
नमस्कार मेरो नाम : हिमाल कार्की
जन्म स्थान खोटाङ हलेशी तुवाचुङ नगरपालिका वाड न ९ धितुङ
हाल को बसोबास बिराटचोक मोरङ्ग
कर्यरत देश खाडी मुलुक बिरानो देश दुबै (UAE)
प्रदेश हिड्न थालेको पनि ८ बर्ष भएछ थाहा नै थिएन यति छिटो समय ले अगाडि लगि सकेको छ भन्ने कुरा कहिले सोचिन किन कि म आफ्नो परिवार लाई थोरै भए पनि खुशी खोज्न प्रदेशी भएको थिए आफ्नो लागि त सोच्नै भुलेछु कति उमेर भयो भन्ने कुरा को हेक्का नै भएन । प्रदेश मा भने जस्तो र सोचे जस्तो सजिलो काम र दाम त काहा हुन्छ र आधा निन्द्रामा आँखा मिच्दै काम मा पुग्छी र आधा रातमै थकित शरीर बोकेर कोठामै फर्कन्छु थोरै भए पनि परिवार सङ्ग खुसी साट्ने गर्छु सधै सोध्दा भन्ने गर्छु खुशी छु काम राम्रो छ सजिलो छ तर कस्लाइ थाहा हुन्छ र प्रदेश मा के छ भनेर तेसैले सबैले मागेको कुरा बालुवा मा खोज्ने गर्छु तर भन्दिन यस्तो हुन्छ भनेर कहिले पनि माथि हेर्दा चरा खस्ने घाम भुइ मा बालुवा को खाना पाक्ने तातो पसिनाले लुथ्रुक्क भिजेको शरीर ओठ मा मन्द मुस्कान वा कति खुशी छ प्रदेशि वा वा काम भरी बोस को कचकच कोठा आउन साथ झस्काउने ऋणको सम्झना न रुदा देख्ने हुन्छन न हास्दा साथ दिने केवल छ त त्याही एउटा सम्झना याद हरु न देखिन्छ भोको पेट प्रदेशमा न देखिन्छ पसिनाको भेल प्रदेश मा न देखिन्छ अशक्त बनेर बेड मा पल्टिएको त्यो प्रदेशी न भेटिन्छ तातो पानी पानी न सकेको बेला र पनि हास्नु पर्ने रे प्रदेशी यति हुदा पनि मुस्कुराउनु पर्ने रे प्रदेशी कति निर्दयी भएको होला प्रदेशी आफ्नो लागि हैन अरु कै लागि हास्नु पर्ने प्रदेशी आफ्नो लागि हैन अरु कै लागि बाच्नु पर्ने प्रदेशी कति सङ्गै का साथीहरू रातो बाकस मा फर्कन्छन पैसा सरि भएर कति साथीहरू फर्कन्छन कसैले हात कसैले आँखा त कसैले खुट्टा गुमाएर त कति साथीहरू अर्धचेत अबस्थामा र पनि खुशी नै हुनु पर्ने रे प्रदेशी प्रदेश मा बस्ने को त मनै हुन्न र प्रदेशी हुनेको खुशी नै छैन य