फुलमाया फाउण्डेशनले काभ्रेका क्यान्सर पिडित राम कुमार लामालाई १६ हजार सहयोग गरेको छ । गरिब तथा असक्त सहयोगार्थ फाउण्डेशनले सिभिल अस्पतालमा उपचारार्थ लामाको उपचारका लागि नगद सहयोग गरेका हुन् ।
लोक कलाकार विरही कार्कीको अगुवाईमा आफ्नी आमाको सम्झनामा स्थापना गरेका फाउण्डेशनले उपचारमा रहेका लोक गायक बुद्धिकृष्ण लामिछानेलाई पनि सहयोग गर्ने गरि सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।
फाउण्डेशनले आपतकालिन कोष स्थापना गरि सामाजिक सेवालाई तिब्र रुपमा अघि बढाईरहेको छ
अनिश्चितकालीन बन्दले जनजीवन प्रभावित
थप पढ्नुहोस्: https://t.co/SWdVyLOqGa https://t.co/fI7hax1JPo
थप पढ्नुहोस्: https://t.co/SWdVyLOqGa https://t.co/fI7hax1JPo