फुलमाया कार्की फाउन्डेसन द्वरा क्यान्सर पीडित लाई सहयोग हस्तान्तरण

फुलमाया फाउण्डेशनले काभ्रेका क्यान्सर पिडित राम कुमार लामालाई १६ हजार सहयोग गरेको छ । गरिब तथा असक्त सहयोगार्थ फाउण्डेशनले सिभिल अस्पतालमा उपचारार्थ लामाको उपचारका लागि नगद सहयोग गरेका हुन् ।
15319547_1847340498884092_35342401_n
लोक कलाकार विरही कार्कीको अगुवाईमा आफ्नी आमाको सम्झनामा स्थापना गरेका फाउण्डेशनले उपचारमा रहेका लोक गायक बुद्धिकृष्ण लामिछानेलाई पनि सहयोग गर्ने गरि सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।
फाउण्डेशनले आपतकालिन कोष स्थापना गरि सामाजिक सेवालाई तिब्र रुपमा अघि बढाईरहेको छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.