सुन्दरहरैचा नगरप्रमुखको प्रश्न धन्य , संघिय सरकार
धन्य , संघिय सरकार ।।
झन्डै २ लाख जनसंख्या भएको सुन्दरहरैचा नगरपालिका लाई #कोराना माहामारि नियन्त्रण र रोकथाम का लागिआज पठाएको सामान प्राप्त भयो। सरकार वाट जनता को सुरक्षा लागि प्राप्त यो सहयोग आज सम्मकै उच्च हो ।
#लाजसरम भन्ने शब्द हुदो रैनछ ,
अझै प्रदेश सरकार त #हरियाणा ईन्डिया तिर छ कि , हनिमुन मा ???
यत्रो विपद् मा आज सम्म एक शब्द सोध्ने त के , के हि बुझौ न भनो फोन सम्म उठाउदैनन्।
केन्द्रिय सरकार बाट प्राप्त सामान को विवरण ।
पल्स अक्सोमिटर- एक थान
थर्मल गन - २ थान
पिपिई सेट - १० थान
N95 माक्स - ५० थान
सर्जिकल माक्स - ५०० थान
भाषण र तिकडम् ले कोरोना भगाउने गरिको योजना जो बनेको छ , सारै भाग्यमानि हामी नेपाली ।।।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्