लगातार बर्साद का कारण मलेशिया पेनाङ अस्तबेस्त भिडियाे सहित
सनिवार दिउसो देखि परेको मुसलधारे पानीले मलेशिया पेनाङ छेत्र अस्तबेस्त बन्यो काम गर्ने जाने कामदार पनि कन्पनी सम्म पुग्न धेरै कठिन भयो भने काम सकेर फर्कन तम्तयार भएका हरुलाइ पनि उस्तै पिडा थियो रात भरी को काम को थकान सङ्गै रुम फर्कने बेलामा भने समयमा जान न पाएको
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्