अत्यन्त जरुरी सूचना

मलेशिया :-  मलेसियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा अनुरोध साथै यो सूचना गरिन्छ । कि याही आउदो मे 9 तारिक का दिन मलेशिया मा हुन गइरहेको मलेशिया का हरेक राज्यमा निर्वाचन हुने हुदा  आफुले सके सम्म सतर्कता अपनाउनु का साथै बिना काम आफ्नो होस्टेल रुम बाट बाहिर नजान को लागि अनुरोध गर्दछौ । बाहिर खुल्ला रुपमा हिंडडुलडुल गर्दा मलेशिया प्रहरीले जुनसुकै अबस्थामा पनि पक्राउ गर्न सक्ने हुदा यो सूचना गर्दछौ



0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.