राज्यले अब अरु कुनै पनि बाटो र काम न भएको कारण प्रदेशको भुमिमा रगत र पसिना मा अनि तातो घाममा बालुवा को घर बनाउदै देशको आर्थिक शङ्कट बाट देश लाई रेमिट्यान्स मार्फत स्थिरता मा राख्न नेपाली युवाले खेलेको भुमिका थोरै भएको देखियो बालुवाटार मा खाएर भुडि ठुलो बनाएका हाम्रा देश का मन्त्री ज्यु हरु अब खाडि मा घामले डढेकाे कुरुप अनुहार बोकेर फर्कने नेपाली जनता माथी थोरै माया गर मनन गर्नु पर्ने अवस्था देखिन्दैछ राज्यले बाटो बिरानु भनेको देश सङ्कट तिर धकेल्नु जस्तै हो
सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् ।

अब विकासको मूल फुटाउँछौं: नवराज सिलवाल
ललितपुर । ललितपुर क्षेत्र १ बाट विजयी सांसद नवराज सिलवाले अब देश विकासको मूल फुटाएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । ललितपुर क्षेत्र नम्बर १ को दुर्गम भेग मुलपानीमा खानेपानी आयोजनाको उद्घाटन गर्दै स्थानीयस्तरबाटै विकासको मुल फुटाउनु पर्ने आवश्यकता औलाउँनु भएको हो ।

राजधानी उपत्यका भित्र रहेर पनि वत्ती मुनिको अध्यारोभित्र कष्टकर जीवन विताउन वाध्य ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १ मूल पानीका स्थानीय वासिन्दा अहिले निक्कै खुसी छन् । बर्षौ बर्षदेखि खानेपानीको अभावमा दिन गुजार्न वाध्य भएका मूलपानीका स्थानीयहरुले आफ्नै घरमा धारो आएपछि मख्ख परेका हुन् ।

मूलपानीका एक सय २० घरधूरीका लागि गोदावरी नगरपालिका, रोटरी क्लव अफ काठमाडौं, नेपाल रेडक्रस सोसाइटी ललितपुर शाख र स्थानीयवासीको १ करोड ९ लाख १९ हजार ५ सय ७२ रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका भित्रै भएपनि बर्षौ बर्षदेखि यहाँका स्थानीयहरुले खानेपापनीको चर्को समस्या भोग्दै आएका थिए । अहिले घर घरमा धाराबाटै पानी आउन थालेपछि स्थानीयहरु मख्ख भएका छन् र उनीहरुले खुसी व्यक्त गरेका छन् ।
यो खानेपानी आयोजनाले कम्तीमा २० बर्षसम्म यहाँका स्थानीयहरुलाई पुग्ने गरि बनाइएको बताउँदै स्थानीयहरुले यसलाई दिगो रुपमा सन्चालन गर्नका लागि अझै सहयोगको आवश्यकता रहेको सेतोमुल कालोमुल खानेपानी आयोजनाका अध्यक्ष नारायण खड्काले बताउनुभयो ।

खानेपानी आयोजनाको शुरुवातसँगै स्थानीयको जीवनस्तर समेत सुधार आएको छ भने घण्टौं घण्टा लगाएर खानेपानीका लागि जानु पर्ने वाध्यता समेत अन्त्य भएको छ
काठमाडौं –लैनचौर निवासी २३ बर्षीय श्रीया रजककले युनिक्याम्पस ग्लोबल ‘मिस नेपाल पिस’को पाँचौ संस्करणको उपाधि जितेकी छन् । बिएससी नसिङको पास आउट बिद्यार्थी उनले २३ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।
रजकले शिर्ष सहित मिस फोटोजेनिक उपाधिका साथमा नगद रु ५०,०००, नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन् ।
शनिबार राजधानीको हायात रिजेन्सी होटलमा अबेर राती सम्पन्न फिनालेमा सुस्मिता बोगटी फष्टरनर अप चुनिदा जीना श्रेष्ठ सेकेन्ड रनर अप घोषित भइन् । फष्टरनर अफ र सेकेन्ड रनर अफले उपाधिका साथमा क्रमश ३०,००० र २०,००० नगदका साथै उपहार समेत प्राप्त गरे ।
नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँगको सहकार्यमा नेक्स्ट् मोडल्स नेपाल आयोजक रहेको मिस नेपाल पिसको (मिस नर्स) पाँचौ सिजन भब्य समारोह सहित आयोजना गरिएको थियो ।
शान्तिको सन्देश फैलाउने प्रतिबद्धता सहित यसअघि हुने गरेको ‘मिस नर्स’ लाई परिमार्जित गरि गतबर्षबाट प्रतियोगीताको नाम ‘मिस नेपाल पिस’ राखिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
नर्सिङ पेशामा रहेका र नर्सिङ अध्ययन गरिरहेका व्यक्तिहरुको व्यक्तित्व विकास गरी उनीहरुलाई सामाजिक काम प्रति उत्तरदायित्व बहन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेक्स्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगितामा शीर्ष सहित विभिन्न आधा दर्जन शीर्षकमा विजेता घोषित गरिएको थियो । जसमा ब्युटी विथ ब्रेनको उपाधि जीना श्रेष्ठ, मस्ट ट्यालेन्टेड रिना थपामगर, बेस्ट पर्सनालिटी सुस्मिता बोगटी, बेस्ट् वाक दीपा देवकोटा, पब्लिक च्वाइस् प्रमिला पण्डित, मस्ट् चार्मिङ आरजु श्रेष्ठ, मस्ट् डिस्सिप्लिन आस्मा प्याकुरेल, बेस्ट् नर्सिङ थिम ड्रेस अनु कुमाल, सोसल्ली रेस्पोन्सिबल सरिता राई र मस्ट् पपुलर साजन केसी घोषित भए ।
मिस नेपाल वल्ड २०१६ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल , डा.लोचन कार्की, डा. सन्ध्या चापागाई लगायत प्रतियोगीताको निर्णायकमा रहेको थिए ।
रोजिन शाक्यको कोरियोग्राफी, शेखर केशजु क्रियटिभ निर्देशक, पुरुषोतम खतिवडा इभेन्ट कोअडिनेटर रहेको प्रतियोगीताको फाइन स्पर्धामा प्रतियोगी डिजाइनर अनु श्रेष्ठ र जोशीला श्रेष्ठले तयार पारेका पहिरनमा सजिएका थिए

प्रधानमन्त्री लाई खुल्ला पत्र
श्री सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु
हाम्रो देश नेपाल बिस्वो को कुनै पनि देश सङग तुलना गर्न त सकिन्दैन होला किन कि हाम्रो नेपाल प्राकृतिक बनावट र भूगोलले साथ न दिएकै कारण ले पनि बिकाश ले गति लिन सक्दैन र सकेको छैन दिएको छैन यो त सर्ब बिदितै छ र सबैले देखेको र जानेका पनि छौ तर यो हत्यारालाई कुनै सजाय र कुनै कानुन छैन भने लाग्दैन भने प्रधानमन्त्री ज्यु प्रहरी प्रशासन र सुरक्षा निकाय के का लागि तपाई त झन राज नेता अनि जन नेता हरेक नेपाली जनताको मुखमा एउटा शब्द निस्कछ त्यो शब्द हो केपि ओलि तर आज त्यो पनि मरिसकेको छ जुन आश तपाईं बाट थियो नेपाली जनताको आशा र भरोसा को दियो निभी सक्यो परिवर्तन को नाम मा लाखौ जनता लाई भेडा बनाउनु भयो ! अझै भन्ने हो भने तपाईं को छिमेकी लक्ष्मण न्यौपाने त तपाईं कै जिल्ला अनि छिमेकी थिएनन र जस्ले आफ्नो कर्तव्य बाट पछि नहटि आफ्नै मृत्यु रोज्न पुगे एस एस पि तर खोइ तपाईंको न्याय कुन कुरा सङग सौदा गर्नु भयो ती अरु प्रहरी के नेपाली हैनन जस्ले आफ्नो ज्यान गुमाउनु पुगे तर आज त्याही हत्याका आरोपित रेशम चौधरी लाई जेल भित्रै सपथ खुवाउन मिल्ने दोषीलाइ कुनै सजाय हुदैन सुरक्षा निकाय जति आफ्नो खल्तीमा राखेर हिड्ने न्यायपालिका किनबेच गर्ने अनि अझै भन्ने हामी जनता का लागि के याही हो न्याय हिजो टीकापुर घटना सम्झने हो भने अझैसम्म मुटु छियाछिया हुन्छ देखिन्दैछ तपाईं को सरकार परिवर्तन नेपाल र नेपाली जनता हैन तपाईं हुनु भएछ मैले सोच्थे साच्चै केपि ओलि ले नेपाल र नेपाली जनताको लागि गर्न सक्छन जस्तो लाग्थ्यो तर हैन रहेछ

मलेशियाको पेनाङ पायाटेर्बुङमा एक जना नेपाली ले आफ्नै इन्डोनेशियान गर्ल्फ्रेन्डलाइ मारेर कोठाको दराज भित्र लासलाइ चबी लगाएर फरार भएका छन गन्ध आउन थाले पछि प्रहरी ले छानबिन गर्दै जादा
उक्त लासलाइ 3 दिन पछि गन्हाइ रहेको अवस्थामा फेला परेका थिए । अहिले नेपालीको खोजी भइ रहेको छ भने नेपाली फरार छन नाम ठेगाना समेत इस्पस्ट संग खुल्न सकेको छैन ।
मुनिको तस्बिरहरु नेपालीले मारेका इन्डोनेशियन केटी हुन
!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना (भिडियोसहित)
खबर भित्रको खबर श्रमिक खबर मलेशिया काठमाडौँ फागुन २८

विमान दुर्घटनापछि भएकाे अागलागी। तस्विर साैजन्य: प्रशान्त अर्याल
त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।
दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।
विमानमा आगो लागेपछि अहिले दमकलले आगो नियन्त्रणको प्रयास भइरहेको प्रत्यक्ष दर्शीले बताएका छन्।
विमान दुर्घटनामा परेपछि त्रिभुवन विमानस्थल उडान तथा अवतरण रोकिएको छ।
घटनाको विस्तृत विवरण आउने क्रममै रहेको छ।

मन्त्री पण्डितले डाक्टर केसीलाई भने- अनशनले समस्याको समाधान हुँदैन
फागुन २३, २०७४
काठमाडौं : जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले सानोतिनो कुरामा बन्द, हड्ताल, अनशनले समस्याको समाधान नहुने बताएका छन्।
महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा पास आउट डाक्टरहरुको बिदाइ कार्यक्रममा मन्त्री पण्डितले भने, 'समस्याको समाधान बसर गर्नुपर्छ। तालाबन्दी र बन्द हड्तालले समस्याको समाधान हुँदैन। झगडा मिल्छ रगडा मिल्दैन' पण्डितले भने। मन्त्री पण्डितले पास आउट भएर जाँदै गरेका डाक्टरलाई देश र जनताका लागि काम गर्न आग्रह गरे।
उनले काठमाडौं मात्रै नेपाल नभएको भन्दै देशका दुर्गम क्षेत्रमा गएर देश र जनताको सेवा गर्न आग्रह गरे। उनले भने, 'काठमाडौं मात्रै नेपाल होइन। जाजरकोट, बाजुरा, कञ्चनपुर, सिरहा, सप्तरी, मोरङ, झापा यी सबै नेपाल हुन्। तपाईंहरुले काम गर्दा यस्ता क्षेत्रका जनताले सेवा पाउने हिसाबले गर्नुस्।'

कार्यक्रममा डाक्टर भगवान् कोइरालाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि लालबाबु पण्डित जस्तो इमानदार मन्त्रीको आवश्यकता रहेको बताएका थिए।