राज्यको आँखा प्रदेश बाट नेपाली ले ल्याएको पसिनाको मोबाइल माथि
राज्यले अब अरु कुनै पनि बाटो र काम न भएको कारण प्रदेशको भुमिमा रगत र पसिना मा अनि तातो घाममा बालुवा को घर बनाउदै देशको आर्थिक शङ्कट बाट देश लाई रेमिट्यान्स मार्फत स्थिरता मा राख्न नेपाली युवाले खेलेको भुमिका थोरै भएको देखियो बालुवाटार मा खाएर भुडि ठुलो बनाएका हाम्रा देश का मन्त्री ज्यु हरु अब खाडि मा घामले डढेकाे कुरुप अनुहार बोकेर फर्कने नेपाली जनता माथी थोरै माया गर मनन गर्नु पर्ने अवस्था देखिन्दैछ राज्यले बाटो बिरानु भनेको देश सङ्कट तिर धकेल्नु जस्तै हो
सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्