हत्यारा लाई कार्बाही हुदैन भने न्यायपालिका र जेल प्रहरी के का लागि .....

प्रधानमन्त्री लाई खुल्ला पत्र
श्री सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु
हाम्रो देश नेपाल बिस्वो को कुनै पनि देश सङग तुलना गर्न त सकिन्दैन होला किन कि हाम्रो नेपाल प्राकृतिक बनावट र भूगोलले साथ न दिएकै कारण ले पनि बिकाश ले गति लिन सक्दैन र सकेको छैन  दिएको छैन यो त सर्ब बिदितै छ र सबैले देखेको र जानेका पनि छौ तर यो हत्यारालाई कुनै सजाय र कुनै कानुन छैन भने लाग्दैन भने प्रधानमन्त्री ज्यु प्रहरी प्रशासन र सुरक्षा निकाय के का लागि तपाई त झन राज नेता अनि  जन नेता हरेक नेपाली जनताको मुखमा एउटा शब्द निस्कछ त्यो शब्द हो केपि ओलि तर आज त्यो पनि मरिसकेको छ जुन आश तपाईं बाट थियो नेपाली जनताको आशा र भरोसा को दियो निभी सक्यो परिवर्तन को नाम मा लाखौ जनता लाई भेडा बनाउनु भयो ! अझै भन्ने हो भने तपाईं को छिमेकी लक्ष्मण न्यौपाने त तपाईं कै जिल्ला अनि छिमेकी थिएनन र जस्ले आफ्नो कर्तव्य बाट पछि नहटि आफ्नै मृत्यु रोज्न पुगे एस एस पि तर खोइ तपाईंको न्याय कुन कुरा सङग सौदा गर्नु भयो     ती अरु प्रहरी के नेपाली हैनन जस्ले आफ्नो ज्यान गुमाउनु पुगे तर आज त्याही हत्याका आरोपित रेशम चौधरी लाई जेल भित्रै सपथ खुवाउन मिल्ने दोषीलाइ कुनै सजाय हुदैन सुरक्षा निकाय जति आफ्नो खल्तीमा राखेर हिड्ने न्यायपालिका किनबेच गर्ने अनि अझै भन्ने हामी जनता का लागि के याही हो न्याय हिजो टीकापुर घटना सम्झने हो भने अझैसम्म मुटु छियाछिया हुन्छ देखिन्दैछ  तपाईं को सरकार परिवर्तन नेपाल र नेपाली जनता हैन तपाईं हुनु भएछ मैले सोच्थे साच्चै केपि ओलि ले नेपाल र नेपाली जनताको लागि गर्न सक्छन जस्तो लाग्थ्यो तर हैन रहेछ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.