मुडुला कार्की सेवा समाज मलेशियामा भेटघाट साथै भब्य भाइटीका लगाइ मनाइयो
यही मिति २०७३ साल कार्तिक १६ गतेका दिन मुडुला कार्की सेवा समाज संस्थामा आबद्ध रहि हाल मलेसियामा कार्यरत दाजुभाइ दिदिबहिनीहरुको टिकाको अबसरपारी भेटघाट भयो उक्त भेटघाटले सबैमा खुशिको महसुस सँगै दाजुभाइ दिदीबहिनीको सु मधुर सम्बन्धलाई स्थापित गर्न २०७३ सालको शुभ दिपावली चाडले हामी मलेसियामा कार्यरत परिवार लगायत विभिन्न देश तथा बिदेशी भुमिमा कार्यरत सन्ततिमा पनि खुसिको महसुस प्रदान गरेको कुरा मलेसिया परिवारले आत्म साथ गरेका छौं।मुडुला कार्की सेवा समाजको स्थापना कालदेखि बिदेशी भुमिमा भएता पनि यहोरात्र संस्था प्रतिको अघातमाया र भाईबन्धुत्त्वको प्रगाढ सम्बन्ध लाई स्थापित गर्दै धर्म सुनिश्चितता को निमित्त आफ्नो अमुल्य समय संस्थामा दिनुभएका सम्पुर्ण मुडुला कार्की परिवारमा मलेसिया शाखा समिति हार्दिक कृतज्ञता प्रकट गर्दछ।
संस्था लाई उच्च मनोबलका साथ अगाडि बढाउन र आफ्नो भाईबन्धुको प्रगाढ सम्बन्ध पुर्खेउली पहिचान सहित बिश्वभरि छरिएका सम्पुर्ण मुडुला कार्की परिवारलाई दुखमा सहयोग गर्नुपर्ने कुरालाई सिर्योधार्य गरी संस्था लाई सहयोग पुगाउने हेतुले मलेसियामा कार्यरत परिवारको भेटघाट सँगै संस्था को बारेमा बिभित छलफल सँगै मलेसिया शाखा समितिकै सेरोफेरोमा रहि बचत कोष स्थापना गरिएको कुरा जानकारी गराउँन चाहान्छौं।
भेटघाट मा सरिकहुनु भएका परिवार मध्यबाट जेष्ठ परिवार श्री कपिल कार्की बाल्दर ज्यु को संयोजकत्वमा गठित बचत कोष स्थापना भएको छ।उक्त बचत कोषमा विभिन्न जिल्लामा बसोबास गरिआयका मुडुला कार्की दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति सँगै तपसिल बमोजिमका प्रस्ताव सहित निर्णय सर्बसहमत पारीत गरिएको थियो।
प्रस्ताव न:१,मलेसियामा कार्यरत इच्छुक दाजुभाइ दिदिबहिनी हरुले यस् बचत कोषमा मासिक रकम कति आर•याम• जम्मा गर्ने सम्बन्धमा?
निर्णय न,१:यस् बचत कोषलाई स्थापना देखि संन्चालन गरि आबश्यक्ता अनुसार आर्थिक रकमलाई थपघट गर्न सकिने हाललाई मासिक १० तारीख सम्म प्रती परिवार १०आर•याम•जम्मा गर्ने निर्णय पारित गरिएको छ।
प्रस्ताव न:२,यस् बचत कोषको आर्थिक मासिक तोकिएको रकम कहाँ जम्मा गर्ने सम्बन्धमा?
निर्णय न२,यस् बचत कोषको तोकिए बमोजिमको रकम मलेसिया शाखा कोषाध्यक्ष श्री बाल्दर कार्की (कपिल)ज्युको बैकिङ्ग खातामा जम्मा गर्ने निर्णय सहमति गरिएको छ।
प्रस्ताव न ३,यस् बचत कोषमा जम्मा भै आएको आर्थिक रकम परिचालन सम्बन्धमा?
निर्णय न,३:यस् बचत कोषमा जम्मा भै आएको आर्थिक रकम मुडुला कार्की सेवा समाज संस्था मै परिचालन गरिने तर आबश्यक्ता अनुसार भै परिआउने समस्यामा मात्रै यो रकम परिचालन गरिने छ,साथै यस् बचत कोषमा आबद्ध भै मलेसिया मा कार्यरत भाईबन्धुको समस्या लाई पहिलो प्राथमिकतामा राखिनेछ।अत:यस् बचत कोषमा आबद्ध हुन न सक्ने परिवार को निमित्त यो बचत कोषमा भएको आर्थिक रकम सहयोग स्वरुप उपलब्ध गराउँन न सकिने निर्णय गरिएको छ।साथै यस् कोषमा १०००(एक हजार )जम्मा भएमा मुडुला कार्की सेवा समाजको खातामा पठाउने निर्णय भएको छ।
यस् बचत कोषमा आबद्ध भै आर्थिक रकम जम्मा गरिएको छ जसमध्य
१,बाल्दर कार्की कपिल रु,१०|१महिनाको
२,रोहित कार्की कैलाली रु,३०|३ महिनाको
३,फरिण्द्र कार्की रु,१०|१,,,,,
४,प्रबिण कार्की रु,१०|१,,,,,
५,प्रकाश कार्की गाउँले रु,५०|५,,,,,
६,कृष्ण कार्की सानू रु,२०|२,,,,
७,मनोज कार्की सुनसरी रु,१०|,,,,
८,टेक बहादुर कार्की रु,१०|,,,,
९,अस्मित कार्की इलाम रु,१०|,,,,
१०,तारा कार्की कैलाली रु,१०|१,,,,
११,भगवती कार्की सुनसरी रु,२०|२,,,,
१२,गणेश कार्की कैलाली रु,२०|२,,,,
१३,बम ब कार्की कैलाली रु,१०|१,,,,
१४,टिकाराम कार्की कैलाली रु,१०|१,,,,
१५,लालबहादुर कार्की कैलाली रु,१०|१,,,
पुनस्त्त:मलेसियामा कार्यरत दाजुभाइ दिदिबहिनी हरु यस् बचत कोषमा आबद्ध हुन इच्छुक परिवारलाई स्वागत गरिएको छ।मलेसिया को राजधानी कोलालम्पुर को भिड र गन्तव्य स्थानमा सहजै पुग्न असम्भव भएका हाम्रो संन्ततिलाई ऋषिब गरि सम्पर्कमा ल्याउन विशेष सहयोग गर्नुहुने सिन्धुली जिल्ला निवासी कृष्ण कार्की सानु ज्यु प्रती धन्यवाद व्यक्त गर्दछौ।


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्