तीन लाख हैन तीन रुपैयाँ दे सरकार

बङग्बन्धु गोल्ड कप  ढाका एशियाली फुटबल भारत र
सोलडारिटि कप को च्याम्पियन मलेशियामा लगातार जित आफ्नो कब्जामा पार्न सफल देशको नाम उच्च राख्न सफल खेलाडी लाई जनही तीन लाख दिने सरकारको निर्णय भने पक्कै उचित छैन जस्ले घाम पानी नभनी देश को लागि लडाइँको भुमरीमा बारम्बार लडि रहे उनिहरु लाई तीन लाख दिनु भने को हातिको मुखमा जिरा भने जस्तै गर्यो सरकार ले यो दुई करोड असी लाख जनताले प्रत्यक्ष देखेकै कुरा हो तर एउटा नेता बिरामी हुन बिदेश गएर उपचारका लागि करोडौं दिन्छ स्तन क्यान्सर करोडौंको सम्पत्ति हुनेलाइ पचासौं लाख दिन सक्छ तर आफ्नो परिवार गुमाउदा पनि आफ्नो देशको नाम चम्क्याउन सबै पिडा भुलेर खेल्ने खेलाडी लाई चै किन भेदभाव गर्छौ सक्छौ भने सबैलाई तीन लाख हैन तीन रुपैयाँ देउ सरकार बाकी रकम दुई लाख उनन सय हजार नौ सय सन्तानब्बे रुपैयाँ नेता र कार्यकर्ता को उपचार गर्न छुट्टयाउ  खेलको महत्त्व कुर्सीमा बस्ने नेताकार्यकर्ता लाई के थाहा के बुझ्न्  सक्छौ र सक्यौ बिदेशी भुमिका नेपाली लाई सोध नेपालीको एउटा जित सङग बिदेशी भुमिका नेपाली लो छाती गर्वले फुलेर कस्तो हुन्छ कस्तो महशुस गरेका हुन्छ कति खुशी हुन्छ सबै दुख भुलेर पनि त्याही नेपाल को जित हेरेर रमाउछन धन्य छ हाम्रो सरकार  हाम्रो नेपाल सरकार  नेपाल आमा ले पनि सराप्छिन यो दुख र पिडा हेरेर सरकार  तेसैले जनही तीन रुपैयाँ देउ सबैलाई बाकी सबै आफै राख्नु घर बनाउ तिम्रा छोराछोरी लाई बिदेश मा पढ्न पठाउन काम लाक्छ बिदेश खेल्न जाने सङग पनि सरकारी कर लगाउ बिदेश बाट रेमिट्यान्स भित्र्याउने नेपाली कफिन को बाकशमा फर्कन्दा तेस्को पनि कर लगाउ बिदेशी भुमरीमा जति नेपालीको पसिना को खोलो बगेको छ तेस्को पनि कर लगाउ तेसैले सबैलाई तीन रुपैयाँ  देउ सरकार  मेरो अनुरोध

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.