सडक दुर्घटनामा मलेशिया मा नेपालीको मिर्त्यु
2016/09/10 राती 11बजे तिर flextronics company मा काम गर्ने मलेशिया को जोहोरबारु सेनाइ मा रोडदुर्घटनापरि मा ज्यान गुमाउनु भएका हाम्रा प्यारा स्वोर्गीय साथि बिक्रम राइ को अल्पायु मृत्यु को अपत्यारिलो खबर सुन्दा हामी सम्पुर्ण flex परिवार दुखित भएका छौ । उहाकोआत्माकोचिरसान्तिको कामना का साथ दुखित परिवार प्रती भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।
हार्दिक सद्दान्जली..😂😂
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्