आज मलेशिया का विभिन्न सहरमा बिशाल जन प्रदसन हुँदै

नोभेम्बर 2016/ 19  तारिक 
आज मलेशिया का विभिन्न सहर हरुमा बिशाल जनप्रदसन हुने भएको छ हालैको मलेशिया सरकारले गरेको निर्णय ले याहाका जनता मा ठुलो निराशा पन ल्याएको छ हरेक सामान खरिद गर्दा सरकार लाई लेबि स्वरुप tax ट्याक्स 6% तिर्दै आउनु परेको पिडा त छदै छ तर सामान को महङ्गी तेल खाद्द्धन्न मा भारी मुल्य वृद्धि लगाएत छन हालैका दिनमा मलेशिया सरकारले धेरै भ्रष्टाचार गरेको समेत आरोप छ सरकार परिवर्तन को माग गर्दै खाद्द्न्न लगाएत सम्पुर्ण कुरा हरु सहुलियत मा पाउनु पर्ने जस्ता कुरा रहेको बताइएको छ मलेशिया बासिन्दा लाई मात्रै हैन फरिनर हरुलाइ समेत यसको असर परेको छ हालमा मलेशिया मा कार्यरत नेपाल भेत्नाम इन्डोनेशिया फिलिपिन्स भारत बङ्लादेश थाइल्यान्ड लगाएत देश हरुका कामदार हरु कार्यरत छन रिङ्गेट को भारी गिरावट का कारण कामदार आफ्नै देश तर्फ फर्कनेको लाम लाग्न थालेको छ भने मलेशिया मा कामदार को हाहाकार हुन थालेको छ कामदारको हाहाकार पछि हालका दिन मा मलेशिया मा धेरै कम्पनी हरु बन्द हुने अबस्थामा छन आजको आन्दोलन मा बिदेशी कामदार हरुलाइ बाहिर सडक छेउछाउ रातो र पहेलो कपडा लगाएर हिंड्न न पाइने भनिएको छ रातो र पहेलो कपडा आज सरकार पक्ष  र विपक्ष आन्दोलनकारी ले लगाउने भएको छ तेसैले सम्पुर्ण नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनी हरुमा अनुरोध गर्दछौ आज कतै हिंडडुल गर्दा ध्यान दिएर हिंड्न् समेत अनुरोध गरिन्छ 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.