प्रदेश बाट प्रदेशी को बेदना
दसैको चटारो सकिय लगत्तै तिहार को रम्झम सुरु
प्रदेशी लाई कहिले पनि छुदैन दसै न तिहार दुख को भारी बिसाउने कुनै समय हुन्न मन त लाक्छ अहिले नै जाउ आफ्नै गाउँ घरमा फर्केर तर बाध्यता र बिवसता ले आफ्नो परिवारले को खुशी को लागि बस्नै पर्ने म जस्ता हजारौं नेपाली दसैंमा र तिहारमा खाली निधार लिएर बस्न बाध्य छन रुने हरु को बेथा सुन्ने हो भने यो मन कहिले पनि हास्न सक्दैन फाटे को मन सिलाउने हो भने कुनै धागो ले पुग्दैन बेथा र वेदना सङगाल्ने हो भने बोक्न न सक्ने भारी बन्छ जीवन तर पनि आँसु को थोपा लाई हात को हत्केला मा ठमाउनु भन्दा अरु कुनै विकल्प छैन र हुदैन दुख सङग नै रमाउन जानी सके अब त
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्