आज भाइ टीका धुमधाम सङग देश बिदेश मा मनाइन्दै
आज तिहार को अन्तिम दिन यानी कि भाइ टीका धुमधाम सङग देश देखि लिएर बिदेशी भुमि मा पनि नेपाली चेली बाट दाजुभाइ हरुले टीका फुलामाला लगाउदै मनाइन्दैछ आज माइती नहुने दिदिबहिनी हरुले माइती बनाइ टीका लगाइ दिएका छन भने प्रदेश मा दाजुभाइ हरुले आफ्नो चेली बनाउदै टीका लगाउनु हुदैछ आज को दिन ले चेली माइती को सम्बन्ध लाई सातौं जुनि सम्म लाई एउटा पबित्र नाता दिदीबहिनी र दाजुभाइ को नाता लाई मजबुत बनाउने छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्