मेरो प्रदेश

मेरो प्रदेश र याहाको भोगाइ एक पल
भन्नेले त सजिलो सङग भन्छन प्रदेश मा धेरै कमाउछ अनि ठुलो भयो तर प्रदेश को बास्तबिकता अर्कै हुन्छ हिजो आज मेरो साथी नेपाल मा २२० सि सि पल्सर चढ्न थालेका छन हात मा आइ फोन7 बोकेर हिड्ने गर्छन म रात भरी मिठो निन्द्रा मा निदाउछन र पनि खुशी छैनन म याहा आधा रात मा निदाउने गर्छु अनि आधा निन्द्रा मै काम को लागि तयारीमा हुन्छु आँखा नखुल्दै  म काम मा पुगि सकेको हुन्छु तलब आउन को लागि महिनौ कुर्ने गर्छु हुदा खाने गर्छु न हुदा भोकै बस्ने गर्छु प्रदेश मा कुनै दसै तिहार हुदैन साथी कुनै खुशी हुदैन र पनि बेला बेला घर परिवार साथी भाइ लाई सम्झना गरेको बेला भन्ने गरिन्छ म त खुशी छु राम्रो छ बिदेश को ठुला ठुला घर हेरेर भन्ने गरिछ त त्यो तेस्तो राम्रो ठाउमा बसेको छस पैसा टन्न कमाइस होला भनेर कसैले देखेको हुदैन याहा को बेथा जो आउँछ तेसैलाइ मात्रै थाहा हुनेगर्छ आज पनि भन्छु भने जस्तो हुदैन बिदेश सोछे जस्तो हुदैन बिदेश मा आफ्नै गाउँमा दुख गर मकै को घोगा मा सुन भेट्न् सकिन्छ त्याही माटो मा हिरा फलाउन सकिन्छ कोहि न आउनुस प्रदेश मा 
मेरो सन्देश बुझीदिनुस न आउँदा राम्रो प्रदेश मा 
हिमाल 

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.