आफ्नो कला सबैको माझ मा पस्कन चाहन्छन धनबिर बुढा र वीर बहादुर बुढा

आफ्नो कला लाई सबैको माझ मा पस्कन चाहन्छन धनबिर बुढा र वीर बहादुर बुढा करिप २ बर्ष अगाडी मलेसिया छिरेका धनबिर बुढा र वीर बहादुर बुढा भन्छन आफ्नो बेदना याल्बम लाई माया गरि दिनुहोला पस्शमिम कर्णाली जुम्ला मा जन्मियका वीर बहादुर बुढार धनबिर बुढा अहिले मलेसिया को पेनाङ सुराङ्जया सिमिलान A C M कमपनी मा काम गर्दै आयका छ्न उनी नेपाका माओवादी केन्द्र निकट नेपाली जनप्रतीशिल मन्च का केन्द्रीय सदस्या पनि हुन हुहा भन्नू हुन्छ प्रदेश मा बसेर पनि गाउघर छर छिमेकको याद आहि रहान्छ । तेसैले हामी दुईजना मिले प्रदेशी को बेदना याल्बम बजार मा ल्यायका हौ यो । यो गित को रचानाकार हामी आहै दुजना ले गरेका छौ यश गितका सङ्गीत कार हुनुहुन्छ मनिपाल राई गित मा सोर दियका छन मनिपाल राई र सारा पौडेल ले यो गित देश प्रदेश म्युजिक कम्पनी बाट बजार मा आउदै छ । आफ्नो जीवन का भोगाइ लाई यसरी प्रस्तुत गरेका छन्

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.