धन वीर बुढा ले आफ्नो तर्फबाट एसो भन्छन माओबादी को लागि

नेपाल का राजनीतिक दल हरुले जे गरे उई लेखियो धनबिर बुढा मलेसिया तत्कालीन नेकपा माओबादीले २०५१ फागुन महिनाको पहिलो साता जङ्गल पसेर जनयुद्ध थालनी गर्नलागेयो किन गरेको थियो यिनि कुराको अध्यान गर्न जरुरी छ । नेपालमा रहेको सामान्ती राजतन्त्रको अनत्य गरी नेपालमा सर्वहारा दलित जनजाती उत्पीडित बर्गलाई बर्गको राज्यसत्ता ल्याउने उदेश्येको साथ १४०००/हजार जनताले रगत बगाएका सहिद भयका थिए माओबादी आन्दोलन गाउँ हुदै शहर पस्दै थियो गाउँ गाउं जनताको जनसत्ता जनअदालत .जनसेना गठन हुदै रोल्पा रुकुम जुम्ला कालिकोट जाजरकोट हुदै नेपालका ६५प्रतिशत भुभागमा कब्जा गर्दै अगाडी बढीराखेको थियो । गाउँ गाउँ बाट कांग्रेश एमाले राजतन्त्रको बुईचढेर ज्ञानेन्द्रको सुराखी बन्दै ज्ञानेन्द्रलाई गुहारदै शहर पसे यति मात्र गरेननकी माओबादीका टाउकाको मुल्य समेत तोके भुत पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवालेे जब माओबादी आन्दोलन अघी बढ्दै गर्दा ज्ञानेन्द्रले सत्ता आफ्नो हातम लिएर कु गर्दा कांग्रेश एमालेका नेता सबैलाई जेल हाल्यो । अनि बल्ल कांग्रेश एमालेका नेता युवराज ज्ञावाली र कृष्ण सिटौला रुदै कराउँदै रोल्पा पुगे जहाँ माओबादीको केन्द्रीय जनसत्ता थियो । उनिहरुको माग भनेको हामीलाई ज्ञानेन्द्रले जेलमा हाल्यो हाम्रा नेता कार्यकर्ता कोही जेलमा छन त कोही बिदेश पलाएन हुनुपरेको छ । अब हामी तपाे भनेको राजतन्त्र अनत्य गरी गणतन्त्र धर्मर्निपक्षता अधिकार सहितको सँघियाता सँबिधानसभा हुदै तपाइहरुले भनेजस्तो सर्बहारा बर्गको राज्यसत्ता, हामी लागि प्रर्ने छौ स्वास्थ्य,गास,बास, कपास शिक्षा न को साथ माओबादी र काँग्रेश एमाले बिच छ ।बुदे सहमती भइ त्यसको आधारमा १२बुदे सहमती भाको थियो१२बुदे सहमतीले ६२/६४ को १९ दिने सँयुक्त जनआनदोलन भयो । अन्त त सामान्ती राजतन्त्रले घुडा टेक्न बाध्य भयो २०६४ /२८ गते मा संबीधान सभाको चुनाब भयो माओबादी पार्टी बहुमतमा बिजय भयो र ठुलो पाटींको हैसीयतले राष्टपती उपराष्टपती प्रधानमन्त्री माओवादी आफैले लिन खोजेयो तर अलिकती बहुमत नपुगेको कारण राषटपती हुन सकेन्न प्रधानमन्त्री को लागि उतिखेर को तेर्सो पाटी एमाले अरुकेही साना दल ले सअयोग गर्दा नेपाका माओवादी उमेदार प्रचण्ड ले अत्या धुनिक बहुमत मा बइजय भयका हुन उहाको जम्मा भोट ४४४ उहाका पत्तिपछ्या नेपाली काङ्ग्रेस का नेता शेर बहादुर देउवाले जम्मा ११३ भोट पाय संविधान मार्फत किसान ,मजदुर ,दलित जनजाति ,महिला र उत्पीडित वर्गको अधिकार दिनुपर्छ भन्ने मान्यता सहित अगाडि बढ्दै गर्दा पुराना संसदीय पार्टीहरु काँग्रेश एमाले संबिधान लेखन भन्दा पनि त्यो सँबिधानसभालाई कसरी बिगठन गर्ने खेलमा लागे उता प्रचण्ड बाबुराम शान्ती संबिधान लेखने बाहानामा उनिहरुले भनेजस्तै जनसत्ता जनअदालत जनसेना सबै बिगठन गर्न पुगे र पछी पार्टी फुट्न पुग्यो उता काङ्ग्रेस र एमाले संबीधानसभा बिगठन गर्न सफल अन्तत आफ्ना सबै आधार इलाका र जनसत्ता पुरानो सत्तालाई बुझाइ सके पछि प्रचण्ड बाबुराम पनि त्यही पुरानो सत्तासङ्ग आत्मसमर्पण गर्न बाध्य भय र फेरी कथित दोस्रो संबीधानको नाममा फेरी जनतामा पुरानै संविधान लाद्न पुगे यसको परिमाण आज नेपाली राजनितीमा फोहोरी खेल देखा परेको छ । अहिले माओवादी आन्दोलन विभिन्न भागमा विभान भएको छ भने अर्को तिर माओवादी कमजोर भएको अवस्था छ माओवादीलाई सिध्याउन अन्तर्राष्ट्रिय रुपमा नै पश्चिमी र उस बाट पालन पोषण भएका भरौटेहरु लागिपरेको देखिन्छ अहिले काङ्ग्रेस समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनु पनि त्यसको परिमाण हो तर आफू लगाएत पार्टी र देशलाई कतातिर लैजाने भन्ने कुरा प्रचण्डमा अथवा माओवादी केन्द्र मा भर पर्छ त्यो हेर्न वाकी छ । अर्कोतिर शान्ती प्रक्रिया र पहिलो सविधानसभा विघटन सङगै पार्टी पुरानै संसदीय ब्यस्थामा फसेको र जनयुद्ध र जनाअन्दोलनको मर्मविपरित गएको नेतृत्वले दुस्मनको सामु आत्मसमर्पण गरेको भन्दै मोहन बैध्यको नेतृत्वमा पार्टीको ठुलो हिस्सा बिभाजन भयो कथित दोस्रो संविधानसभाको चुनाव सम्म बहिष्कार गरेको उक्त पार्टी दुई बर्ष सम्म क्रान्तिलाई अगाडि बढाउन नसकेको र जनयुद्धको जगमा जनबिद्रोह कि सशस्त्र जनयुद्ध के गर्ने भन्नने कार्यादिशा स्पष्ट गर्न नसेकेको अवस्था भयो अन्त त पार्टी र माओवादी आन्दोलननै विघटन हुने अवस्था देखा परेपछि जनयुद्ध र जन आन्दोलन सहिद तथा बेपत्ताहरुको सपना पूरा गर्ने र जनयुद्धको वाकी कार्यभार पूरा गर्ने भन्दै माओवादी आन्दोलनका स्थापित शक्तिशाली नेता नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वमा नेकपा -माओवादी बाट सम्बन्ध विच्छेद गरि नेपालको भौगोलिक र बस्तुस्थिति माटो सुवाउने एकीकृत जनक्रान्तिको कार्यदिशा सहित नेपकपा माओवादी गठन भयो र उक्त पार्टीले नेपालम दलाल र भ्रष्टहरुले देशलाई उपनिवेश तिर धकेलेको१४000 हजार सहिदको बलिदानले ल्याएको गणतन्त्रलाई बिच बाटो बाटनै अपहरण गरेको नक्कली गणतन्त्रको नामम देशमा लूट मचाएको भन्दै भ्रष्ट र दलाललाई कारबाही अघि बढाउनु पार्टी लाई अर्धभुमिगत शैलीमा लैजानुले फेरि किसान मजदुर ,महिला ,दलित जनजाति ,विदेशीएको युवाहरुमा आसा पलाएको छ । पछिल्लो पटक एकातिर माओवादी ध्रुवीकरण र अर्कोतिर एकीकरण हुनु यसको परिमाण हो । अर्कोतिर शान्ति प्रक्रियाको एउटा हिस्सा काङ्ग्रेस एमाले यतिबेला दुईवटा धुर्वमा बिभाजन देखिन्छन् एमालेको एउटा हिस्सा कसरी भारतलाई विस्वासमा लिएर सत्तामा जान चाहन्छ भने अर्को हिस्सा केही नक्कली खोक्रो रास्ट्रवाद उखान टुक्रा गरेर नेपाली जनतामा भ्रम सिर्जना गरि आखामा छारो हाली सत्तामा जान चाहन्छ र पार्टी नीति विनाको अवसरबादमा फसि सकेको छ ।तयस्तै नेपाली काङ्ग्रेस जो याथास्थिती सामान्तबाद्को पार्टी भनेर चिनिने गरिन्छ धेर लामो समय देखि सत्ता र सरकारको नेतृत्व गर्दै आएको छ । काङ्ग्रेसले भारतको निर्देशन विना उसले अक्सिजन पनि पाउदैन काङ्ग्रेस सरकारमा हुदा जहिले पनि रास्ट्रघाती सम्झौता हुने गर्ने गरेको छ काङ्ग्रेस भित्रका केही नेताहरुले नै काङ्ग्रेस भारत बाट संचालित छ भनी स्विकारेका छन । अहिलेका पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा तत्कालीन नेकपा माओवादीले जनजिविकाको सवालमा ४३ बुदे माग पेस गरेरनै जनयुद्ध सुरु भएको थियो आज देशमा सामान्ती राजतन्त्र ढलेपनि नाममा गणतन्त्र आएपनी जनताका समस्या जनजिविकाको समस्या जस्ताका त्यस्तै छन । त्यही युद्ध र आन्दोलनले जन्माएका नेता चेन्ज भए व्यवस्था चेन्ज राजनीतिक व्यवस्था चेन्ज भयो अहिलेका चुनौती भनेका प्रचण्ड लाई पाँच ओटा छन इनै काम पुरागरे फेरि पाटी एक नम्बर मा हुने । 1) सबिदान सम्सोदन 2) मदेशी पहाडी का जायज माक पूरा 3) स्थानिय चुनाव गराउन सफल भया मा 4) भुकम्प पीडित लाई राहात बितरण गरेमा 5)छिमेकी दुई देशलाई मिलायर लैजान सकेमा

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.