कठै मेरो देश आफ्नै बाट लुछिए छ
मलेशिया बाट हिमाल कार्की लेख्नु हुन्छ कठै मेरो देश आफ्नै बाट लुछिए छ
पुर्खा हरु को इतिहास लाई सखाप बनाउछन पुरानो कृतिम सम्रचना हरु लाई कौडि को भाउ मा बिदेशी दलाल को हात मा पुराइन्छ आफ्नो सस्कार को अन्त्य गर्दै बिदेशी को सस्कार लाई स्वागत गरिन्दैछ चौबीस सय राज्य लाई एकीकरण गरि समृद्ध नेपाल को निर्माण गर्ने एक वीर पुर्खा पृथ्वीनारायण साह को जन्मजयन्ती जस्तो दिन मा पनि सार्बजनिक बिदा गर्नु हुदैन भन्दै कराउने ती सेतो छाला भित्र को कालो मन का मान्छे हरु आज बिदेशि टट्टू नेपाल आउदा सार्बजनिक बिदा को घोषणा गरि सक्नु भएको छ आखिर किन र के का लागि आफ्नो पुर्खा को निसानी को अन्त्य गर्दै बिदेशी को इसारामा चल्दैछ त नेपाल सरकार हो हामी नेपाली गरिब छौ हाम्रो देश सानो छ अनि गरिब पनि छौ त्यो बिस्वलाइ थाहा भएको कुरा हो तर यो पनि न बिर्सनु कि सर्बोच्च शिखर सगरमाथा भएको देश नेपाल हो गौतम बुद्ध को जन्म थलो नेपाल अनि विश्व मा भोजपुरे खुकुरी को भर मा सन्सार जित्ने पनि याही सानो अनि गरिब देश मा जन्मेका थिए तर सन्सार चिनाए वीर गोर्खालीको को सन्तान भनेर तर प्रचण्ड सरकार आयो पुरानो पुरानो इतिहासकै चिनो हरु गुमायो भारत को एउटा नेता आउँछ सार्वजानिक बिदा को घोषणा हुन्छ तर यहि नेपाल बचाउन को लागि 13 तेह्र दिन सम्म पानी सम्म न खाइ आफ्नै रगत आफै पिउदै युद्धको भुमिमा लडिरहे आज तेसैको गुन तिर्दैछन नेपाल का हाम्रा अनि खुङ्ग्खार अपराधी नेता कठै मेरो देश अब थोरै समयमा युवा ले आफ्नो हात मा लिने छन अनि बचाउने छन मेरो नेपाल मेरो देश कहिले झुक्दैनन कोहि सङग डराउदैनन जन्मिएका छन सपूत अझै जन्मिएका छन
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्