आज काग तिहार
नेपाली हरु को दोस्रो ठुलो पर्व तिहार आज बाट सुरु भएको छ आज काग तिहार विशेष गरि आज काग को पुजा गरि यो पर्व मनाइन्छ काग लाई मिठो फलफूल हरु खान दिएर यो पर्व लाई देश देखि बिदेश सम्म मनाइने गरिन्छ जुन ठाउमा नेपाली भए ता पनि रहे पनि आफ्नो परम्परा लाई निरन्तरता दिदै आएका छन प्रबास मा हुने हरु ले पनि आज देखि आफ्नै जन्मभुमि मा न भए पनि साथीहरू सङग खुशी साटा साट गर्दै मनाइन्छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्