छोडेर पनि बर्सौ पछि को भेटले पनि अर्कै आनन्द दिने


साथी भने को जस्तो सुकै अबस्थामा पनि साथी को साथ को हर्दम र हर्पल आबस्यकता पर्छ भन्थे बास्तबमा यो नि सहि जस्तो लाक्छ बर्सौ पछि भेट्न पाउँदा मन फुरुङग हुनु मात्रै हैन सबै बिगत का याद हरु छरपस्ट तरिका ले आँखा वरिपरि घुम्न लुकामारी गर्दै बल्झने रैछ खोटाङ को एउटा विकट ठाउमा जन्म भै त्याहि को माटो मा रमाउदै तेसै ठाँउ को चिसो पानी पिउदै उकालो ओरालो गर्दै जीवन को शङ्घर्स सङग लडाइँ गर्दै 2058 साल मा मोरङ लक्ष्मीमार्ग डागिहाट 6 श्री काली उच्च मा बि मा अध्यान गर्दै गर्दा गासिएको साथी को नाता मलेशिया मा पुर्ण गासिएको छ दुख मा नि हास्ने अनि हसाउने साथी र सामाजिक काम को लागि अति नै लगनशील भएक साथी लाई फेरि भेट्न् पाउँदा खुशी को सिमा नै हुदैन


हिमाल 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.