मलेशिया मा लगातार वर्षा पछि थोरै चिसो बढयो

मलेशिया मा लगातार वर्षा पनि चिसो बढयो
पाच दिन देखि मलेशिया का विभिन्न ठाउमा परेको वर्षा ले अहिले मलेशिया मा थोरै चिसो बढेको अनुभव भएको छ लामो समय सम्म पानी नपर्नाले मलेशिया को जन जीवन निकै कष्टकर हुन थाली सकेको थियो अहिले को वर्षा पछि भने चिसो मौसम हुन थालेको छ चिसो को कारण  धेरै नेपाली हरु मा ज्वोरो रुघाखोकी जस्ता समस्या हरु पनि देखा पर्न थालेको छ

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.