हिमाल कार्किले आफुले बुझेका कुरा र भोगेका कुरा यसरी लेखेर सबैको माझ सर्बजनिक गरे

आयो आयो दुख बोलाउने दसै कति लाई रुहायर गयो कठै कति लाई ऋण को भारी बोकायर गयो हुने ले त खाए रमाइलो गरे होलान बिचारा न हुने को हालत कस्तो भयो होला धनिमानी का छोराछोरी ले लाएको देख्दा खाएको देख्दा गरिब को आखामा कति आँसु को ताल बने को होला अझै भन्नू पर्दा आफ्नो घर परिवार बाट धेरै पर पराइ देश मा हुने आफ्ना सन्तान सम्झेर ती बुढी आमा कति रोइन होला खान लागेको गाँस लाई पनि फुत्त ओकलेर आँसु को सागर मा डुबिन होला धन को आस मा सबै आफ्नो खुशी मारेर प्रदेश मा रमाउदै भन्यो होला आमा म नि आज दसै मान्दैछु साथी भाइ सबै छौ पिर न गर्नुस है बिचरा ती आमा को मन बुझाउने बाटो बनाउनु भन्दा अरु केही छैन प्रदेश मा आफ्नी जीवन  सङ्गिनी ले बाटो कुरेर बसिन होला तोते बोली बोल्ने साना साना नानी हरुले बाबा भन्दै पुकारे हुलान कठै दैब किन आउँछ यो दसै यो तिहार दिदिबहिनी को आँखा मा आँसु को सागर बन्न आमा को पिडा थप्न अरु केही न भए पनि म त प्रदेश मा छु यो त बुझी देउ दैब  यो त बुझी देउ म प्रदेशी को आँसु को कथा त सुनी देउ दैब 
हिमाल कार्की 
बिराटचौक 3चित्रेटोल
हाल मलेशिया पेनाङ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.