दुर्गा बास्कोटा लेख्नु हुन्छ कहिले सम्म तड्पिने यो दुनियाँ सङग प्रदेशी को बेदना

विवाह गरेको केहि दिनमै आफ्नो यौवन र खुशि हरुलाई उधारो राखी खाडी मरुभूमि जान त्रिभुवन विमानस्थलमा लाग्ने अत्यास लाग्दो देशका नौजवान निर्दोष युवा हरुको निरश लाईन र भिडले नै भन्छ:- भिल्लाका देशमा मिल्किन्छ्न मणि पनि आफ्ना सबै चाहना हरु लाई बन्दक बनाउदै भोलि को सुन्दर बिहानी को आगमन को पर्खाइ मा लामबद्द भै लाइन बसेको देख्दा पनि मुटु को धड्कन पनि बन्द भएको देख्छु तर त्यो भोलि को सुन्दर बिहानी थोरै युवा को जीवन मा एउटा बिहानी बनेर आउँछ भने धेरै को जिन्दगी मा त्यो बिहानी को कहिले आगमन हुदैन घर देखि को यात्रा आफ्नो परिवार लाई साहुको बन्दकी राखी हिड्ने छोराछोरी कफिन मा फर्केका पनि धेरै छन आफ्नै देश मातृभूमि छोडन नसकी नसकी उचालिने पाइला पनि उचाल्न सकिन्दैन लाक्छ मातृभूमि आमा ले नजाउ बाबू न जाउ यो आवाज सुन्दा सुन्दै पनि बाध्यता र बिवस्ता ले म त्यो उचाइ मा हुन्छु जाहा जाहा एउटा कल्पना जस्तो अनुभुती मात्रै हुन्छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.