आफ्नो कला प्रस्तुत गर्दै प्रेम बिवश राना छेत्री मलेशिया मा

लोक गायक प्रेम बिवश राना छेत्री आफ्नो कलालाई मलेशिया बाट निरन्तरता दिदै आफ्नो भबिस्यको खोजी मा हुनुहुन्छ हामी सबैले वहाँ को गित लाई एक पल्ट अबस्य हेरेर सहयोग गरौ पुरान्धारा ७ बैसेरी दाङमा जम्नु भएका विशाल पुन मगरको आफ्नो वास्तविक जिवनमा आधरित पहिलो लोक दोहोरी गित कसैको माया पाइन मैले दङाली सन्चारकर्मी तथा चर्चित लोक दोहोरी गायक प्रेम बिबश राना क्षेत्री र मुना थापाको सुमधुर आवज दङाली श्रठा विशाल पुन मगरको मनै छुने लय साथै गायक प्रेम बिबश राना क्षेत्री र विशाल पुन मगरको उत्कृष्ट शब्द शृजनामा रहेको यो गित बाग्लुङ कालिका म्युजिक प्रा: लि बाट सर्बत्र बजारमा उपलब्ध छ खोजी खोजी सुन्न नभुल्नु होला विशाल पुन मगरको जीवन काहानीमा तपाई हरुको पनि मेल नखाला भन्न सकिँदैन अहिलेको सन्सार यस्तै छ

3 comments

हजुर स्वागतम छ हजुर लाइ

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.