किन फरक फरक तरिकाले मनाइन्छ हिन्दुहरुमा लक्ष्मीपुजा

लक्ष्मीपुजा हिन्दुहरु मा नै किन फरक तरिकाबाट मनाएको  भेटिएको छ नेपाल भारत लगाएत देश हरुमा गाई तिहार को दिन मा गाइको पुजा गरि बेलुका लक्ष्मी को पुजा गरि मनाइन्छ तर मलेशिया मा भने फरक भेट्न् सकिएको छ कुकुर तिहारको दिनलाई यहाँ बसोबास गर्ने हिन्दुहरुले लक्ष्मीपुजा गर्दै आएको देखिन्छ हिन्दुग्रन्थमा हेर्ने हो भने गाइतिहार को दिनलाई नै लक्ष्मीपुजा हो भन्ने उल्लेख छ तर हिन्दु हरुमा नै एति भिन्नता देख्न सकिन्छ मलेशिया मा कार्यरत धेरै नेपाली हरु पनि दोधार मा पर्ने गरेको भेटिएको छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.