लोकमान कार्की लाई मात्रै कार्बाइ किन ???

लोकमान कार्की लाई नियुक्ति गर्ने बेला मा नियुक्ति गर्नेलाइ चाहिँ किन हुदैन कार्बाइ आज सम्म जति पनि भ्रष्टाचार भएको छ नेपाल मा सबै को मिलेमतो मा नै भएको छ एक ले अर्को लाई खुट्टा तान्ने काम धेरै भै सक्यो तत्कालीन प्रधानमन्त्री प्रचण्ड लाई पनि त कार्बाइ हुनु पर्ने हो तर यो हुन सक्दैन रामशरण महत लाई किन हुन्न कार्बाइ सकिन्छ सबैलाइ सम्मान रुपले कार्बाइ अगाडी बढाइयोस जनताको आखामा छारो हालेको धेरै भयो अब त्यो हुन सक्दैन नेपाल लाई भ्रष्टाचार मुक्त गर्न को लागि नया नीति लागू गरियोस् एउटा लाई मात्रै कार्बाइ भएको खण्ड मा भोलि देश सङ्कट अबस्था मा जानू भन्दा पहिले नै सोच्नु जरुरी देखिन्छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.