के थियो त हिमाल कार्की को सामाजिक सहयोग

२०५७ साल मा मैले भारी बोक्न गाइघाट बाट हुँदै हलेशी सम्म को यात्रा गर्नु पर्ने हुन्थ्यो दुख सङ्गै बितेका दिन हरु केही बर्ष पछि भने थोरै फरक परेको छ दुख त जीवन को साथि जस्तो लाग्थ्यो कहिले पनि दुख देखि पर भाग्न भने मलाइ आएन जस्तो अबस्थामा पनि म दुखको समना गर्न तत्पर हुने गर्थे तेति बेला देखि नै अरुको दुख देख्दा पनि आफ्नै जस्तो लाक्छ सकेको सहयोग गर्न मन लाक्छ कहिले काहीँ कुनै बेला सहयोग गर्न न सक्दा सधै मन मा कुरा खेल्छ सहयोग गर्न मन हुदाहुदै पनि कुनै कारण वस सकिन्न सबैको भाग्यमा नि काहा लेखेको हुदो रहेछ र भाबी ले पनि जति शङ्घश गर्दा पनि सफल हुन सकिन्दैन राम्रो शिक्षा पाउन सकिन्न राम्रो ठाँउ जान सकिन्न धन हुने को मन हुदैन मन हुने को धन भनै झै हुन्छ मेरो भने झन्डै उस्तै उस्तै भयो भगवान को साथ पाएको छु घर परिवार को सहयोग र जीवन भरी को माया पाए त्यसरी नै 2066 साल मा मलेशिया भन्ने ठाँउ पुगे समय त बित्दै गयो केही समय पछि स्वर का धै लोक गायक बिरही कार्की दाजु सङग सम्पर्कमा आउन सके उहाले भर्खरै खोल्नु भएको फुलमाया कार्की फाउन्डेसन को आजिबन सदस्य बन्ने मौका पाए थोरै सहयोग गर्ने ठाँउ पाए उहाले अति निम्न बर्ग भएका बालबालिका को लागि उच्च शिक्षा सम्म पढाई  गराइ दिन बालबालिका छ्नौट गर्नु भयो र हाल मा चार जना बालबालिका ले शिक्षा लि रहेका
छन त्याही बच्चाको भबिस्य उहाले कोर्न  खोज्नु हुदैछ भने हामिले थोरै साथ र सहयोग गर्दा अझै राम्रो हुन आउँछ भन्ने मेरो बिचार भयो सहयोग गरे सदस्यता पाए आज खुशी छु कहिले पनि सोचेको थिन मैले म पनि कुनै दिन सहयोग गर्न सक्छु जस्तो लागेको थिएन तर सके खुशी लागेको छ फेरि पनि यस्तै सहयोग गर्ने मौका पाइयोस् भगवान ले साथ दिउन सधै भरी बालबालिका को भबिस्य उज्ज्वल बनोस्  फेरि पनि बिरही कार्की दाजु धन्यवाद भन्दै सहयोगी हुने हात लाई स्वागत गर्न चाहन्छु र सबै ले मिलेर थोरै भए पनि सहयोग गर्न न बिर्सौ दुख सुख त जीवन को साथि सम्झौ हुदा मात्रै आफ्नो हैन न हुदा पनि आफ्नै सम्झने गरौ भन्न चाह्न्छु


2 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.