दसैको बेला बिदेशीनु पर्ने बाध्यता हिमाल कार्की यसरी पोखे

प्रदेशको भुमिमा सात बर्ष बसेर गएको जनवरी मा घर फर्केको थिए धेरै दसै तिहार टीका न लगाइ बितेको मेरो
जीवन यसरी नै फेरि प्रदेश तिर धकेलिन्छ भनेर आठ महिना घर मा बसेर दसैको मुख मा फेरि प्रदेशि बन्दा सारै मन दुखेको छ दुख्ने रैछ सानी नानी मेरो जीवन साथी अनि बुढा हुनु भएका आमा बाबा अनि अप्रेसन गरेर बेडमा रहेकी दिदी लाई छोडेर हिन्दा कति मन दुख्यो कति आँसु बगे भन्ने यो मन लाई मात्रै थाहा छ दुख त सधै नै हुन्छ दसै पनि सधै नि आउँछ तर सङगै
बसेर रमाउने भन्दा भन्दै आज यता छु म दुखेको छ आँसु बगेको छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.