रास्ट्रिय कार्की माहाशङ्घ मलेशिया
उपरोक्त सम्बन्धमा
बिगत लामो समय देखि देश तथा बिदेश मा कार्की माहाशङ्घ साखा हरु तिब्रता का साथ अगाडी गैरहेको कुरा त सर्बबिदितै छ र आउदा दिन हरुमा पनि सबै को साथ र सहयोग को अपेक्षा राख्दछौ
आपत्ति र बिपत्ति को बेला ठाँउ ठाँउ मा सहयोग गर्दै आइ रहेका छौ र आउदा दिन हरु मा पनि गर्ने छौ भन्दै आउदै गरेको बिजया दसमिको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु नव दुर्गा माता ले हामी सबै को कल्याण गरून् जन्मभुमि नेपाल मा हुनेले दुख लाई भुली परिवार का साथमा खुशी एक आपस मा बाड्दै मनाऔ साथै बिदेशी भुमी मा बस्ने हामी नेपाली दाजुभाइ दिदिबहिनी हरु ले पनि जे जस्तो हुन्छ दुख सुख तेसैमा रमाउदै परिवार को खुशी नै आफ्नो खुशी को आत्मसात गर्दै दसै तिहार मनाउन हार्दिक अनुरोध गर्दछौ
रास्ट्रिय कार्की माहाशङ्घ
मलेशिया साखा


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्