हिमाल कार्की
बिदेशिने नेपाली को मन को बोध बास्तबिकता र तितो यथार्थ
रहर हैन यो मेरो बाध्यता थियो धनी बाबू को सन्तान हैन म एउटा हलो जोतेर खाने किसान को छोरो परे सम्पन्न परिवार र धन दौलत थियो भने म किन जानू पर्थ्यो र प्रदेश किन हुनु पर्थ्यो र प्रदेशि को गुलाम रातो रगत लाई कालो बनाइ किन बगाउथे र पशिना को खोलो आधा पेट खाएर किन बस्थे होला र त्यो मरुभूमि मा किन मेरो लागि दसै तिहार पनि एउटा औशी को रात जस्तै अन्धकार बन्थ्यो होला र मेरा सपना किन चकनाचुर हुन्थे होला र दलाल ले नि खाने त्याही खाना थियो धनिले नि खाने त्याही चामल थियो अनि नेपाल सरकार ले नि खाने त्याही चामल थियो यति फरक होला तिमी ले खान्छौ महङ्गो चामल मैले खाए सहुलियत दरको चामल तिमीहरू ले त्याही पेट भर्यौ मैले नि त्याही पेट भरे तिमी ले लूटतन्त्र गरेर भर्यौ मैले दुख गरेर भरे फरक यति हो तिमिले अरु को पशिना चुसेर भरेउ मैले आफ्नो पसिना को कमाइ मेहनत गरेर भरे मलाइ गर्ब छ म हातपाखुरा बजाएर खान्छु तिमीहरू त्याही पसिन लुट्नु सम्म लुटेर खान्छौ मरे पछि के गर्छौ तिमी कुनै सुन को महल मा सजिने छैनौ तिमिलाइ कुनै सम्पत्ति ले छोपेर लाने छैनन तिमी लाई नि त्याही आगोले खरानी बनाइ बगाउछन अनि म दुख गरेर खाने लाई नि त्याही आगोले पोल्ने हो मलाइ नि त्याही खरानी बनाउछन मलाइ बाचुन्जेल कुनै लोभ छैन कुनै प्रलोभन मा पर्नु छ तिमी मलाइ आँखा तरेर हेर्छौ म तिमिलाइ भित्री मन ले हेर्ने छु तिमिले मलाइ खाते भन्छौ होला म तिमिलाइ एउटा मानिस भन्छु तिमी ठुलो महल मा बस म सानो झुपडी मा बस्छु तिमी पनि त्याही निन्द्रा पुर्याउनु हो म झुपडी मा सुतेर पनि आनन्द को निन्द्रा लिन्छु मिठो सपना देख्ने गर्छु तिमी न त चैन ले निदाउन पाउछौ नत राम्रो सङग खान मलाइ कुनै लोभ छैन किन कि तिमी भित्र लोभ छ तेसैले म दिन भरी सन्सार को सबै कुरा सङग मितेरी लगाउछु तिमी त्याही मितेरी को साइनो तोडन खोज्छौ कसरी भनौ तिमी भित्र पनि एउटा मानवीय ब्याबहार छ भनेर कसरी सोचौ म तिमी पनि एउटा मानव हौ भनेर भगवान भएको ठाँउ मा जान्छौ जुत्ता खोल्न आउदै आमा को छाती मा टेक्छौ ढाेग्न आउदैन अझै भन्छौ कि म एउटा धर्मप्रति आस्था राख्छु भनेर कहिले न सोच तिमी हरु कालो कोट लगाउदैमा सबै हुने भए सबै ले लाउथे होला तिमी जस्तै बन्न सबै ले आफ्नो धर्म छोडेर भाग्थे होला कमाउ धन मा लागेको भए अझै पनि हेर बास्तबिकता मा जिउने हरुलाइ सोध एक छाक खाने हरु लाई
थाहा नै नपाई लुटिएका नेपाली हरु नेपाल सरकार
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्