नाकाबन्दिको नाईके नेपाल आउदा सार्बजनिक बिदा ?
माननीय प्रधानमन्त्री ज्यु नेपाल मा सजिलो गाह्रो सबैकाम आखिर भारत लाई नसोधी नगर्ने नेपाल कुन सबिदान को कुन धारामा लेखियको छ ।
नाकाबन्दिका नाईकेलाई नेपाल आउदा यत्रो समान करोडौं को नोसानी गरेर स्वागत किन । भुकम्प ले सतायर तपाईं हामी रोयका थियौ रोयको आउको उपहार मा नेपाल राजनीतिक दल एक हुन पुगे संविधान बनाउन सफल भयो नेपाल यो सबिदान भारत लाई अपरिहार्य भयका कार बिना कसुर नाकाबन्दी गरायर हामिई समस्या मा पारेयो र उ धोती को सोज नेपाली तर्सिन छन भनेर नाकाबन्दी गरायको थियो तर वीर गोर्खाली भिमसेन थापा पृथ्वीनारायण शाहाको हामी माथी सत्यता लुकेर बसेका कारण हामी कहिलै झुकेनौ उसको हार भयो हामी गोर्खाली को निसित जित भयो ।
अहिले आयर नेपाल माथी गृध्द आँखा लगाउने चलन उस्को पहिले देखिनै छ । पटकपटक सिमापार सिमावार गरेर सताई रहेको छ ।उस्को नेपाल आउने मुख्य योजनानै आर्कै होला नेपाल लाई फाईदा हुने काम काज नल्यार कर्णाली कोशी महाकाली जनकपुर पसुपती नाथ जस्ता धार्मिक स्थलको अब्लोकल गरि केही नेपाल का भगौडे नेता सग मिलि चलिरहेको सरकार लाई बदेलेर आफ्नो नेतितोको सकार बनाउन खोजदै छ । यसैले आम नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु यो कुरा सचेत हुन जरुरी देखियको छ । यो कुनै काम नभयर आयको होईन केही भगौडे नेताले महाकाली कर्णाली लिपुखेक सम्जौता गरे उहाको हस्ताक्षर माग्न आयको पनि हुन सक्छ । यस्लाई सार्बधानिक बिधाले सम्मान होईन काठमाडौ नाकाबन्दी लगायर समान गरौ हामी सबै नेपालिको हित इजत यसैमा छ ।
सार्बजनिक बिदा
सार्बधानिक बिदा चीन बेलायत अमेरिक कोरीया रुस कुनै पनि देशका राष्पती आउदा नेपाल मा सार्बधानिक बिधा दिन हुदैन । यो दिन यदि बिदा दिईयो भने हामी नेपाली हौ भन्ने गर्भ गर्ने ठाउपनी रहदैन ।यो निर्णय खारेज हुन जरुरी छर यश बिषय लाई लियर भारत राष्टपती नेपाल भ्रमण आउने हैन्न्की भन्ने चिन्ता लागि रहेको होला आहोस नाअहोस यो आम नेपालिलाई चिन्ताको बिषय होईन । स्थुपिय भुटान जस्ता साना मुलुकहरू का राष्टपती नेपाल भ्रमण आय भने उतीकै सम्मान गर्नुपर्छ ।
नेपाली को पहिचान गुम्ने खतरामा
मोदि नेपाल आउदा २ दिन बिदादियो राष्टपती नेपाल आउदा किन दुईदिन बिदानदिने भन्ने मनस्थिति लाई हटायर हामि नेपाली हौ यसैले पनि हामिने कुनैपनी बिदेशी नेपाल भ्रमण आय सार्बजनिक बिदा दिन हुन्न । यसैमा हामिनेपालीको सान र इजत छ । हामिले बिदेशी नेपाल भित्रीदा सार्बजनिक बिदा दिने चनल गराय हामी आम नेपाली वीर सहिद भिम सेन थापा बलबद्र कुभर पृथ्वीनारायण शाहा जस्ता वीर नेपालीको आत्मले शान्ती नपाउने । अझै नेपाल मा तिचलो मिचलो मची रहने राजनीति दोन्द भित्री ने छ । नेपाल को बिकास निकास को काम पर घकेलिने समभावना देखियको छ ।
हुम्ला का मानिस ३ दिन को पैतल पछि सदरमुकाम सिमिकोट पुग्छन ।
हुम्ला जिल्लामा गाबिस सचिव हारायको करीप ५०/६० दिन भयो याहाका मानिस हरुलाई सबैकुराको अपुग नै छ काम नगरे खान मिल्दैन यहाँ तीन दिन को यात्रा लाई मध्यानजर गर्दै उहाँ हरु गाबिस सचीव हाराय सदरमुकाम कामै होलान भनेर गाबिस का मुखियाको हात बाट नागरीक्ता आयका हुन्छन सदरमुकाम कामा नै सचीव हुन्नन । यहाका मानिस हरुलाई नत सवारी जाम नत मानिस को भिड काठमाडौ मा जाम भयो भनेर नेपाल भरी बिदा दियो भने कारौड को नोक्सान हजारौ काम कारोबार थप्प हुने छ । यसैले सार्बजनिक बिदा उपयोग देखि रहेको छैन ।
खाडिबाट नेपाल जादा भान्सार मा लुट्ने नेपाल सरकार का कर्मचारी बिदेशी नेपाल आउदा सम्मान गर्ने ।
धनबिर बुढा जुम्ला
हाल मलेसिया
नेपाली जनप्रगतिशील मंच मलेसिया क्षेत्रीय कमेटी पेनाङ इन्चार्ज
मलेशिया बाट धनबिर बुढा लेख्नुहुन्छ भारतिय रास्ट्रपति नेपाल आउदा सार्बजनिक बिदा किन
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्