प्रधानमन्त्री प्रचण्ड खोटाङ को सदरमुकाम दिक्तेलमा
आज दिक्तेल आयर प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले जयराघाटको पुल र जयरामघाट दिक्तेल बजारसम्म बाटो कालो पत्रे तत्काल निर्माण सम्पन गर्न ठेकदार तथा कन्ट्रक्सन कम्पनिलाई निदेशन दिने बचा गर्दै गएका छन । प्रधानमन्त्री ले अब पहाडी छेत्र को अध्यायन गर्नु भयो तर अब बिकाश ले भने कुन गति लिने हो अब पनि जनताको आसा निरासा मा बदलियो भने जनता को बिस्वस्नियता काहा पुग्ला त त्यो समय भने हेर्न बाकी

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्