सरकारले बाख्राचाल चल्दा सेनाले बाघचाल चल्न सक्छ

नेपाल सरकारले बाख्राचाल चल्दा नेपाली सेनाले बाघ चाल चल्न सक्छ
नेपाल को परिवर्तन गर्छौ भन्ने तेता र कार्यकर्ता को अब के हुन्छ भन्ने सबाल यत्रतत्र को विषय बनेको छ संविधान सभाको पहिलो चुनाव 2064 साल मा भएको हो एक दसक बितिसक्दा पनि देश बनाउछौ भन्ने धेरै नेता र मन्त्रीहरू आए कसैले त सिङ्गापुर बनाउछौ भने त कसैले सुज्डल्याणड बनाउछौ भन्न सम्म भ्याए कस्को कुरा गरौ कसैले सुमन्द्र मा पानी जहाज सम्म कुदाए र नेपाली जनताले पानी जहाजको मजा पनि लिए  2051 साल बाट सशस्त्र युद्धमा होमिएको पाटि ले अहिले देश चलाइरहेको अबस्थामा छ भने त्याही दोन्द मा घाइतेहरूको भने कुनै चासो छैन कुनै खोजी कार्य छैन बास्तबिकता घाइते भने अहिले पनि खाली छन राज्यको आँखा घाइते माथी हैन नेपाल को कोशी कालीगण्डकी जस्ता महत्त्वपूर्ण जलाशय कसरी बिदेशीको हात मा पारौ भन्ने सोच दिनानुदिन थपिन्दै गएको छ आफ्नो स्वार्थको लागि नेपाली जनतालाइ हातिको मुख मा जिरा भने झै थोरै राज्यकोषबाट बिकाश निर्माणका लागि बजेट भनेर छुट्टयाएको पाइछ तर त्यो कस्ले काहा र कसरी सखाप बनाउछ भन्ने नेपाली जनतालाइ के थाहा र सडकमा एक दिनभरी उफ्रिनु बाहेक कुनै विकल्प छैन अपराध गर्ने ले सजाय पाउदैन हाम्रो देश मा भने निर्दोष ले सधै सजाय को भागेदारी बन्नु पर्छ देश को स्थिति दिनप्रतिदिन बिग्रन थाले पछि जनमानसमा मा भने एउटा प्रस्न जन्मिएको छ नेपालको राजनीतिक माथी बिदेशिको हस्तक्षेप जनताले पाएको दिनदिनै को सास्ती र भु-परिबेस्ठित  रास्ट्र मा पनि हरेक पक्ष र बिपक्ष  बिच देखिएको  बढ्दाे बिबादित दुरि ले देश दोन्द तर्फ धकेल्ने र एक आपसमा लडाइँ गराउन खोजिरहेको देखिन्छ जात धर्म सस्कृती हिमाल पाहाड र तराइ को कुरा निक्कै चर्चाको बस्तु बनेको छ भने जनतामा एउटा निराशापन छाएको छ अब देश कुन अबस्थामा जान्छ भन्ने हरेक नेपालीको मन मस्तिष्क मा एउटा तितो हुने यथार्थ बनेर बसेको छ भने नेपाली सेनाले भने आफ्नो देश र  जनधन को रक्षा गर्न जुनसुकै बेला जस्तोसुकै परिस्थिति आउन सक्ने भन्दै आफ्नोतर्फबाट सामग्रीहरु तयारी अबस्थामा राख्न निर्देशन दिएको पाइएको छ यदि नेपाली सेनाले देशको चाबी हाफ्नो हातमा लिए के हुन्छ त सैनिक शासन लागू हुदा नेपाली सरकार संवत् बर्खास्त भएर जाने छ भने सेनाले चाहेको खण्डमा सम्पुर्ण नेता नजर बन्दमा पर्ने खतरा बढ्दाे छ भने देश सेनाको कब्जामा हुन्छ सम्पुर्ण देशको रक्षा नेपाली जनताको सुरक्षा देशको आर्थिक बिकाश नया नेपाल को खाका सेनाले तए गर्नेछ हामिले देखेका छौ मेनमार मा पनि सैनिक साशण लाग्दा देश र जनताले के पाए र कस्तो बाताबरण सिर्जना हुन्छ भन्ने कुरा यथावत छ हालैमात्र नेपालमा सरकार विरुद्ध धेरै जनता सडक मा दिन प्रतिदिन उत्रेका छ्न सुन्दर सान्त र समृद्द नेपाल बनाउछौ भन्ने नेता नै बिदेशिको चाकरी गर्नमै बेस्त भएका छन यो कुरा म एउटा नेपालीको मात्रै हैन दुई करोड असी लाख सबै जनतालाइ थाहा भएको कुरा हो एक दसक बितिसक्दा पनि नेताले देश को बिकाश भन्दा वाहिरी कुरामा मात्रै ध्यानाकर्षण गरेको देखिन्छ देश बिकाश को लागि भन्दै नेपालका नदिनाला सबै बिदेशिको हातमा पर्ने खतरा पनि उस्तै नै छ अन्ङ्गिकृत नागरिक हरुलाइ देश को चाबी जिम्मेवार रुपमा पनि नेता पछि न परेको देखिछ हामिले देखेकै र जानेकै कुरा हो  एक छिन टिक्न नसक्दा गुमेको सिक्किम  दार्जिलिङ माहाकाली दस गजा लगायत नेपालको धेरै भु-भाग भारतले मेरो भन्दै कब्जा गरेको छ प्रमाण हरु अझै ताजै छन यति धेरौ नेपालीको नमिन मिचिदा सिमा स्त्मभ हरु रातारात सारिएका घटना दिनप्रतिदिन भैरहेको नै छ भने राज्य बाट कुनै पहल हुन नसक्नुले नै प्रष्ट पार्दछ भने वीर गोर्खालीको को नाम निसाना मेटिने र पुराना भौतिक सम्रचना हरु विलय हुने खतरा पनि उतिकै छ  नेपालमा रहेको भारतको एउटा राजदुत ले नेपालको राजनीतिक लाई उथलपुथल पारेको सबैले देखेको र भोगेको कुरा नै हो भने महिनौं सम्म नेपाल माथी नाकाबन्दी गरेर लगाएको गुण पनि नेपालिले भुल्न सकेका छैनन्न भुकम्प पछि जुन पिडादायी जीवन जि रहेका नेपाली माथी जुन गुण भारतले गर्यो नाकाबन्दी जस्तो कार्य गरेर यो कुरा सम्पुर्ण देश हरुलाइ पनि थाहा भएको कुरा नै हो तर पनि भारत ले एक लौटि दाबी गर्न भने नछोडनु  नेपाली नेता जति भारत मा पालैपालो जानू ले यहि कुरा देखाउछ र प्रष्ट पनि हुन आउँछ कुनै पनि दोन्दकालिन अबस्थामा ब्यारेक बाट निस्किने सैनिक अब भने चुप भएर नबस्ने पक्का छ जुनसुकै र जस्तोसुकै अबस्थामा अब ब्यारेक बाट सेना बाहिर निस्कन सक्छ
हिमाल कार्की
मलय

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.