19 नोभेम्बर 2016 मा मलेशियामा सरकार विरुद्ध विशाल प्रद्रसन हुँदै

2016/11/19 तारिक मलेशिया मा सरकार बिरुद्ध विशाल नजप्रदसन हुदैछ सरकार पक्छ्य बाट पहेलो कपडा र सरकार विरुद्ध रातो कपडा मा प्रदसन हुने भएको छ मलेशिया मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमा बुबा हरुमा भोलि तेस्तो निशेधित छेत्र तिर प्रबेश न गर्न समेत अनुरोध गर्दछु

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.