जब चम्किए खेलाडी
मलेशिया मा जारी खेलमा नेपाल च्याम्पियन बनेको छ भारी वर्षा का कारण खेल मैदान पुरै पोखरी जस्तो हुदा पनि आफ्नो जित हात पार्न खेलाडी एक कदम पनि पछि परेनन पानी कै कारण धेरै गोल गर्न बाट भने नेपाल चुक्यो बिमल र नवयुग को खुट्टा मा धेरै बल परेता पनि पानीले बल नियन्त्रण हुन सकेन
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्