प्रेमबिबश राना छेत्री को नया लोक दोहोरी एल्बम बजारमा
मैले जस्तो माया गर्ने पाउने छैनौ अरु बोल को गित बजारमा ल्याएका छन प्रबास को बसाइँ सङगै कलाकारिता छेत्र मा पनि लिप्त छ छेत्री को अर्को एल्बम पनि बजारमा आउने तयारीमा रहेक बताए नेपाल मा बसेर गित गाउने रहर हुदाहुदै आफ्नो परिस्थिति को परिबन्द मा पर्दा बिदेशी भुमि छिर्नु परेको बताए उनले भने प्रदेशको पीडाले सताउछ नै आफ्नो लक्ष्य ले सधै कुन मोडमा पुर्याउछ भन्ने थाहा छैन तर संघर्स नै एउटा बिजयको यात्रा को अब सबै श्रोताको हातमा छ मेरो गित सुनेर मन पराइ दिनु भयो भने अबस्य पनि म मेरो लक्ष्य अनि श्रोताको मन मस्तिष्कमा बस्न सके म सफल भएको महशुस गर्ने छु तर बाकी श्रोता र दर्शकै भरमा पर्ने कुरा बताउनु भयो
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्