के हो त साइबर क्राइम र किन हुन्छ कसरि
विश्व भरी साइबर क्राइम बढीरहेको छ साइबर क्राइम अरुको पासपोर्ट ह्याक गर्ने अकाउन्ट् चोरी बैंक कारोबार कम्प्युटर सफ्टवेयर चोरी गर्ने र आफ्नो कब्जामा पार्ने जस्ता अपराधी हरुको बिगबिगी हुन थालेको छ हालैमा यो असर नेपाल मा धेरै देख्न सकिन्छ साइबर क्राइम बुद्दा लागेमा आजिबन जेल जानू पर्ने र छेतिपुर्ती सम्म बेहोर्नुपर्ने हुन्छ जो कोहि पनि यस्तो बाटो मा लाग्नु भनेको आफ्नो परिवार लगाएत देश लाई नै घातक हुने हुदा समयमा नै ध्यान पुर्याउनु जरुरत हुन्छ तपाईं हाम्रो छरछिमेक मा मात्रै हैन हाम्रो घर दैलो मा पनि यस्ता अपराधी हरुको चियोचर्चो बड्ने हुदा होस गरौ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्