नमस्ते मेरो हिमाल कार्की
हाल कार्यरत मलेशिया
जीवन को गोरेटो मा हरेक पाइला चाल्नु अनि उच्चाल्नु शङ्घष र एउटा चुनौतीपुर्ण हुन्छ तर पनि त्याही चुनौतीको पाहाड सङग सामना गर्दागर्दै आज समयले अर्कै मोड लियो सपनाका महल हरु हेर्दा हेर्दै बालुवा को महल जस्तै हावाले पनि उडाउन सक्छ भन्ने सुने को थिए आज बास्तबिकता हुदा आफैलाइ नै बिस्वाश लाग्दैन कसरी भन्नू कसरी सुनाउ यो पिडा मेरो मन को बोझ न त काहीँ बिसाउने चौतारी नै भयो न त सुनाउने कुनै शब्द नै सुनाउ पनि कस्लाइ यो दुनियाँ त यति स्वार्थी बन्यो मान्छेत झन कति स्वार्थी हुन्छन कति हुदा आफ्नो नहुदा सबै बिरानो भने झै आज तेस्तै नै भयो दुखैदुख को जीवन सङग सामना गर्दागर्दै आज झनै दुख बनाइ दियो दैबले पनि सबै सपना हरु पूरा त हुदैनन तर पनि दुख गर्दागर्दै पनि थोरै भएको खुशी पनि दैब लाई मन्जुरी भएन आज त्याही खुशी खोसेर लान खोज्दैछ आफ्नो दुख त आफ्नै ठाउमा राख्दा राख्दा राम्रो हुने हो तर पनि सबैलाई मेरो जस्तो दुख र पिडा कहिले पनि न होस भाग्यमानी लाई मात्रै हुन्छ सबै पूरा अभागीको सपनाहरू सधै अधुरा आधा जीवन प्रदेशको खाडिमा आधा जीवन गाउँ घरको झाडिमा यस्तै नै रैछ जीवन को यात्रामा हासो खुशी रोदन एउटा तितो यथार्थ बनेर बस्ने रैछ
हुन त यो भन्दा पहिले पनि मेरो बिगत को बारेमा लेखेको थिए जुन थियो बितेको पल तर अहिले को बेदना भने बर्तमान नै रहयो कसरी भुल्ने यस्ता दिन हरु अनि यो दुखको पल जुन पल मेरो पक्ष मा नै छैन कसरी भुलौ
कलम ले लेखौ एउटा पानामा सिमित हुन्छ रगत ले लेखौ थोपा थोपा प्रदेशिको गुलाम बन्दा सकिएछ मन मा राखौ गुम्सियर बस्ने रैछ तेसैले सबैको माझमा घुम्दै फिर्दै आए त्याही दुख बोकेर त्याही बेदना लिएर गल्ती भए माफी पाउ धन्यवाद

vianetyatipricevianetYouTube Nav
काठमाडौंमा आजदेखि राजधानीमा चल्न थाले सुविधा सम्पन्न बस
रविन्द्र शाही काठमाडौं, माघ १४ print
498
2
0
Google +
GET NEWS ALERTS
email
मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ। बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर,कोटेश्वर हुँदै पेप्सिकोला,काँडाघारीसम्म टाटाका आपांगमैत्री बस सञ्चाल गरेको मेट्रोले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी दिएको छ।
१३ वटा बस सञ्चालन ल्याएको प्रालिले २५ वटा पुर्याउने लक्ष्य राखेको छ। १९ किलोमिटर दुरीमा सञ्चालनमा हरेक १० मिनेटको अन्तरमा गाडी चल्ने कम्पनीले जनाएको छ। अपांगमैत्री बसमा ४० सिट रहेका छन्। बसमा अपांग अशक्तहरुको लागि सुविधा सम्पन्न सिटको व्यवस्था छ

PHOOL MAYA KARKI FOUNDATION
फुलमाया कार्की फाउन्डेसन
MENUSKIP TO CONTENT
Toggle navigation
LifeTime Member
१. आर बि अधिकारि-गोर्खा
२. सन्तोष शाही-स्याङ्जा
३. हिमाल कार्की-खोटाङ
४. महेन्द्र देबकोटा-गोरखा
५. सुजन श्रेष्ठ-तनहुँ
६.योगेन्द्र थापा-धादिङ
७. दुर्गा बास्कोटा-धादिङ
८. किशोरी कार्की -धादिङ
९. अब्दुल मुस्तार-गोरखा
१०. विशाल तामाङ- नुवाकोट
११. घनश्याम कार्की -कैलाली
१२. सिर्जु मगर -सर्लाही
१३. सत्य शाही-सुर्खेत
१४. प्रेम बिबश राना-दाङ
१५. शान्ता तिवारी -नुवाकोट
१६. यदु भण्डारी-गोर्खा
१७. गोपि महत -तनहु
१८. स्वरुप/स्वस्ती सुवेदी-धादिङ
१९-बाल कृष्ण बस्नेत-सुनसरी
२०-रेसम भट्ट-धादिङ्
२१-शिब ब बिक-बाग्लुङ
२२- सुरेश लामा-धादिङ
२३- हिरा लाल श्रेष्ठ-तनहु
२४- पदम राना-तनहु
२५- लक्ष्मी श्रेष्ठ-धादिङ
२६- राम कुमार राई-खोटाङ
२७- फरभासी अन्तर्राष्ट्रिय स्कूल नाशिक-भारत
२८- कमल थापा-सुर्खेत
२९- लक्ष्मण सिहं-सल्यान
३०- करण अधिकारि, कंचनपुर
३१- सागर मगर-धादिङ
३२- गीता कुमारी पहाडी- सिन्धुली
३३- मिलन थापा-
३४ राम हरी भट्ट-धादिङ
३५-चन्द्र मान तामाङ-धादिङ
३६-कमल सरगम-काभ्रे
३७-लोक बहादुर बस्नेत –
३८-अर्जुन गुरुङ -ओखलढुंगा
३९-चुडामडी नेपाली-सिन्धुली
४०-शुशिल गुरुङ-गोर्खा
४१-सुर्य बुढा-कनचनपुर
४२-द्रोण राज महत-पोखरा
४३-बाल शर्मा-गोर्खा
४४-समिप चौलागाई -काभ्रे
४५-ग्रीनलाइन ग्रुप अफ कम्पनी
४६-भिम नारायन श्रेष्ठ-युएइ
४८-जित बहादुर थापा-तनहुँ
४९-मुडुला कार्की समाज-काठमाण्डौ
५०-बिराज तामाङ-पोखरा
५१-लोक बहादुर बस्नेत
५२-भबानी राउत -दोलखा
५३-स्मृती मोक्तान -रामेछाप
- See more at: http://www.pmkf.org.np/lifetime-member/#sthash.GUOXnK0o.dpuf

#Rip पृथ्वीनगर जङ्गलमा हिजो ९ गते दिनको १० बजे दाउरा काटन गइरहेका ४ जना मध्य महेसपुर -2 हाल भद्रपुर-2 निबासी ४१ वर्सिया पालमाया घिसिङ लिम्बू र मुनाल अंग्रेज़ी स्कुलमा कक्षा ७ मा अध्यनरत वर्ष 14 कि सर्मिला योङ्हाङ लिम्बू को जङली हात्ती सङ जंकाभेट हुँदा सो हात्तीको आक्रमण बाट मृत्यु भएको छ । उक्त घटनाले गाउँ टोल सबै सोकाकुल अवस्थामा छ । पाल्मायाको शब हिजै पाइयो भने सर्मिलाको शब आज बिहान १० बजे मात्र पुलिस प्रशासन र ए पि एफ फोर्सको सहयोगमा पाइएको हो । एक भारी दाउराले गर्दा यसरी धेरै ले ज्यान गुमाउनु परेको घटना दिन प्रती दिन बढ्दो छ तर सरकार बाट भने कुनैसुरक्षा भने दिन सकेको छैन
११ – अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘ट्रान्स प्यासिफिक पार्टनरसिप’ (टिपिपी) बाट बाहिर निस्कने सम्बन्धी कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको छ । चुनावी अभियानको बेला नै ट्रम्पले टिपिपीलाई निस्क्रिय पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । टिपिपी व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया सम्बन्धको प्रमुख आधार मानिएको थियो । तर ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको हो । टिपिपीमा १२ देश सहभागी थिए ।
जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहितका देशसँग आर्थिक सहकार्य बढाउने उद्देश्यले ओबामाले टिपिपी सम्झौता गर्नुभएको थियो । यसमा सबै काममा श्रमिकको हित, वातावरणीय संरक्षण, प्रतिलिपि अधिकार, पेटेन्टसहितका अरु कानुनी कुराको रक्षा गर्ने उल्लेख थियो । तर ट्रम्पले भने टिपिपीले गर्दा अमेरिकामा भविष्यमा गम्भीर अप्ठ्यारो पर्ने बताउनुभएको थियो । टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारका लागि ठूलो कुरो रहेको बताउनुभयो

माघ ९, मलेसिया । मलेसियाकाे रावाङ शहर स्थित लुम्बिनी साङ्गितिक कार्यक्रम रावाङ हुने भएकाे छ ।यहि जनवरि ३० तारिख दिन चाइनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा कार्यक्रम हुन लागेकाे हाे ।
received_778419425641619
कार्यक्रममा लाेक चर्चित लाेक गायक पुष्कल शर्मा, माेडेल अनिता बस्नेत, गायिका सुमित्रा काफले, भिमु गुरुङ, हास्यकलाकार तथा निर्देशक सुजन न्याैपाने, गायक वसन्त राज गाैतम लगायतले बेजाेड प्रस्तुति राख्ने भएका छन ।
कार्यक्रम निर्देशक शिव भुसाल रहेका छन भने संयाेजक पुर्ण सुब्बा रहेका छन
चलचित्र जोकरको जिरो फिगर गित सर्बाजनिक संगै गायक ध्रुब बिस्कोको चर्चा चुलिदो(भिडियो सहित)
ShareTweet+ 1Mail
सुर्य चन्द,काठमाडौँ – चलचित्र जोकरको जिरो फिगर नामक गित सर्बाजनिक संगै गायक ध्रुब बिस्कोको चर्चा चुलिदै गएको छ । मिठो आवाजका धनि गायक ध्रुब बिस्को जिरो फिगरको गित सार्बाजानिक भए लगत्तै चलचित्र पार्श्व गायनमा व्यस्तता बढ्दै गएको छ ।
चलचित्र जादुगर २ जोकरले एक पत्रकार सम्मेलन गरि चर्चित गित जिरो फिगर सहित अन्य तिन वटा गित समेत सार्बजनिक गरिएको थियो । उक्त गित जिरो फिगरमा गायक ध्रुब बिस्को संग सुमन गुरुङले आफ्नो आवाज भरेकी छिन । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको चलचित्र जोकर यहि आउदो चैत्र ४ गते नेपाल भर प्रदर्शन हुने भएको छ ।
काठमाडौँमा एक पत्रकार सम्मेलन गरि उक्त कुराको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा आवाजका दुनियाका साथि दिनेश डिसी, अभिनेता शिब श्रेष्ठ, नबराज श्रेष्ठ, मधु कुमार श्रेष्ठ, भाष्कर श्रेष्ठ, गोपाल कास्थ्य, गायिका सुनिता दुलाल लगायत अन्य व्यक्तित्व तथा उल्लेखनिय मात्रामा पत्रकारहरुको उपस्थिति रहेको थियो l साथै उक्त पत्रकार सम्मेलनमा जादुगर २ जोकर चलचित्रको चार वटा गित समेत सार्बजनिक गरिएको थियो ।
सम्मेलनमा नेपाली जनताहरु को भावना अनुरुप नेपालीहरुको नै जीवन चक्रमा आधारित हास्यप्रधान नेपाली कथानक चलचित्र जोकर एकदमै राम्रो बनेको र नेपाली दर्शकहरुको चाहना अनुरुप बनेको निर्माण पक्षले जानकारी दिएका थिए । चलचित्रको कथा बस्तु एकदम राम्रो र दर्शक हरुलाई मनोरंजन दिन सक्ने बनाएको हुनाले चलचित्र जादुगरको सफलता पछी महादेव त्रिपाठीले चलचित्र जोकर लिएर आएका हुन् ।
जोकर फिल्मको निर्देशन महादेव त्रिपाठी आफैले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी,नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी(मुलको साग), संगीता लामा, राजिब धमला, शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द रेशम फिरिरी लागायतका कलाकारहरुको अभिनय रहको छ ।
त्यस्तै यस चलचित्रका निर्मातामा मधुर बस्नेत रहेका छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले नै गरेका हुन् । लेखक बिशेष पन्तको लेखन रहेको यस चलचित्रमा द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा ध्रुब बिस्को, सुगम पोखरेल, टंक बुढाथोकी र कमल खत्रीको रहेको छ, कलर तथा चलचित्र सम्पादनमा नितेश लामा छन् भने प्रोडक्सन म्यानेजरमा राजिब धमला छन ।
कार्यक्रम भब्य र सब्य तरिकाले थामन वाल्डोर मलेशियामा सम्पन्न भएको लोक गायक प्रेम बिबस राना क्षेत्रीले जान्कारी दिनु भएको छ भन्नू हुन्छ यात्रा को सिलसिला मा एउटा गित र संगीत को यात्रामा अघि लाग्दा आफ्नो जीवन नै गित र सङ्गीत जस्तो लाग्ने गरेको बताउनु भयो