लुम्बिनी साङ्गितिक कार्यक्रम मलेशियाको रावाङमा पुस्कल सर्माको बेजोड प्रस्तुति


माघ ९, मलेसिया । मलेसियाकाे रावाङ शहर स्थित लुम्बिनी साङ्गितिक कार्यक्रम रावाङ हुने भएकाे छ ।यहि जनवरि ३० तारिख दिन चाइनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा कार्यक्रम हुन लागेकाे हाे ।

received_778419425641619

कार्यक्रममा लाेक चर्चित लाेक गायक पुष्कल शर्मा, माेडेल अनिता बस्नेत, गायिका सुमित्रा काफले, भिमु गुरुङ, हास्यकलाकार तथा निर्देशक सुजन न्याैपाने, गायक वसन्त राज गाैतम लगायतले बेजाेड प्रस्तुति राख्ने भएका छन ।

कार्यक्रम निर्देशक शिव भुसाल रहेका छन भने संयाेजक पुर्ण सुब्बा रहेका छन

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.