vianetyatipricevianetYouTube Nav
काठमाडौंमा आजदेखि राजधानीमा चल्न थाले सुविधा सम्पन्न बस

रविन्द्र शाही काठमाडौं, माघ १४ print
498


2


0
Google +
GET NEWS ALERTS

email

मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ। बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर,कोटेश्वर हुँदै पेप्सिकोला,काँडाघारीसम्म टाटाका आपांगमैत्री बस सञ्चाल गरेको मेट्रोले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी दिएको छ।
१३ वटा बस सञ्चालन ल्याएको प्रालिले २५ वटा पुर्‍याउने लक्ष्य राखेको छ। १९ किलोमिटर दुरीमा सञ्चालनमा हरेक १० मिनेटको अन्तरमा गाडी चल्ने कम्पनीले जनाएको छ। अपांगमैत्री बसमा ४० सिट रहेका छन्।  बसमा अपांग अशक्तहरुको लागि सुविधा सम्पन्न  सिटको व्यवस्था छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.