#Rip पृथ्वीनगर जङ्गलमा हिजो ९ गते दिनको १० बजे दाउरा काटन गइरहेका ४ जना मध्य महेसपुर -2 हाल भद्रपुर-2 निबासी ४१ वर्सिया पालमाया घिसिङ लिम्बू र मुनाल अंग्रेज़ी स्कुलमा कक्षा ७ मा  अध्यनरत वर्ष  14 कि सर्मिला योङ्हाङ लिम्बू को जङली हात्ती सङ जंकाभेट हुँदा सो हात्तीको आक्रमण बाट मृत्यु भएको छ । उक्त घटनाले गाउँ टोल सबै सोकाकुल अवस्थामा छ । पाल्मायाको शब हिजै पाइयो भने सर्मिलाको शब आज बिहान १० बजे मात्र पुलिस प्रशासन र ए पि एफ फोर्सको सहयोगमा पाइएको हो । एक भारी दाउराले गर्दा यसरी धेरै ले ज्यान गुमाउनु परेको घटना दिन प्रती दिन बढ्दो छ तर सरकार बाट भने कुनैसुरक्षा भने दिन सकेको छैन 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.